नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको घर–घरमा पुगेर कांग्रेसले मत माग्छः गौडेल
जनताको घर–घरमा पुगेर कांग्रेसले मत माग्छः गौडेल
बागेश्वरी पोस्ट
शनिबार, माघ १०, २०८२ बागेश्वरी पोस्ट
जनताको घर–घरमा पुगेर कांग्रेसले मत माग्छः गौडेल

नेपालगञ्ज । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाँकेका कांग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले आफूहरुको मालिक नै जनता भएकाले प्रत्येक जनताको घर–घरमा पुगेर कांग्रेस कार्यकर्ताले आफ्ना उम्मेदवारका लागि मत माग्ने बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्दर्भमा निर्वाचन प्रचार–प्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरीय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापति समेत रहेका उम्मेदवार गौडेलले भने, ‘हामीले जनताको घर–घरमा पुगेर मत माग्नुपर्छ, आशिर्वाद माग्नुपर्छ, हामी नेपाली कांग्रेसका टोलदेखि क्षेत्रसम्मका तमाम साथीहरु तीन वटै निर्वाचन क्षेत्रमा अहोरात्र खटिएर नेपाली कांग्रेसलाई विजयी गराउनेछौं ।’ 

चुनावका लागि टिकट ल्याउन पार्टीभित्र एउटा निश्चित अवधिमा आन्तरिक प्रतिस्पर्धा भए पनि पार्टीले निर्णय गरेर उम्मेदवार बनाइसकेको अवस्थामा अब एक ढिक्का भएर सबै कांग्रेसलाई जिताउन लाग्नुपर्ने गौडेलले बताए । ‘आज हामीहरु उम्मेदवार छौं, अर्को पटक अरु साथीहरुको पालो आउँछ, सबै कार्यकर्ताको भावनालाई कदर गरेर तीन वटै क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार खटाएको छ, सबै साथीहरुले पालो पाउनुहुनेछ,’ उनले भने । २०७९ सालको स्थानीय तहमा पार्टीभित्र सबै एक ढिक्का भएर बाँकेका स्थानीय तहहरुमा आफ्ना उम्मेदवारलाई विजयी गराउन सफल भएको स्मरण गराउँदै उम्मेदवार गौडेलले यस पटक पनि सबै नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुन जरुरी रहेको बताए । उम्मेदवारका विषयमा टिका–टिप्पणी गर्नु भन्दा पनि पार्टीको मार्गदर्शन र आदेश अनुसार चुनावमा अगाडि बढ्नुपर्ने उनको भनाई छ ।


प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP