नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके-१ मा कांग्रेस प्रवेश गर्नेको लहर, जसपा नेपालका नेता मुकेरी कांग्रेसमा   
बाँके-१ मा कांग्रेस प्रवेश गर्नेको लहर, जसपा नेपालका नेता मुकेरी कांग्रेसमा   
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १४, २०८२ बागेश्वरी पोस्ट
बाँके-१ मा कांग्रेस प्रवेश गर्नेको लहर, जसपा नेपालका नेता मुकेरी कांग्रेसमा   

कोहलपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बाँकेमा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको छ । कांग्रेसप्रति विश्वास राख्दै विभिन्न पार्टी परित्याग गर्ने क्रम बढेको हो । यसै क्रममा बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत कोहलपुरमा मंगलबार जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्य इसरत अलि मुकेरीसहित करिव एक दर्जन व्यक्ति कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, नेपाली कांग्रेस प्रदेश सभा–१ ‘ख’ का सभापति बलराम शर्मा, कांग्रेस महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य लगायतले पार्टी सदस्यता हस्तान्तरण गरे । पार्टी प्रवेश गर्दै नेता मुकेरीले अहिलेको अवस्थामा कांग्रेस पार्टीले नै देशलाई सही निकास दिन सक्ने बताए । उनले धेरै पहिलादेखि कांग्रेसमा प्रवेश गर्ने कुरा नेताहरुसँग चलिरहे पनि आज आफ्नो इच्छा पुरा भएको बताए ।

सो क्रममा सम्बोधन गर्दै कांग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताउन प्रत्येक वडामा सबै साथीहरु लाग्नुपर्ने बताए । पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिने विश्वास ब्यक्त गरे ।                                         


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP