नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन
कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १७, २०८२ बागेश्वरी पोस्ट
कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन

बाँके (जानकी) । बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत पर्ने जानकी गाउँपालिकामा शनिबार नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनको निर्वाचन प्रचारप्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइएको छ । नेपाली कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादवको सभापतित्व एवम् कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा क्षेत्र नम्बर ३ का उम्मेदवार पुनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सचिवालय उद्घाटन गरिएको हो ।

सो क्रममा उम्मेदवार पुनसहित समानुपातिक उम्मेदवार दुःखीराम लोनिया, कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, प्रतिनिधि सभाका निर्वतमान सांसद आशा बिक, महासमिति सदस्य लक्ष्मी नारायण शाह, उमा थापा मगर, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, पार्टीका खजुरा गाउँपालिका सभापति रमेश सिंजाली, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । 

सो क्रममा बोल्दै कांग्रेसका नेताहरुले क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको विकल्प नभएको बताए । मुलुकलाई सही बाटोमा डोर्‍याउन बदलिएको कांग्रेसलाई नै निर्वाचनमा जिताउनुपर्ने उनीहरुको जोड छ । कांग्रेसले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा प्रचार प्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइसकेको छ । यसअघि बाँकेको खजुरा र बैजनाथको सम्झना बजारमा सचिवालय सञ्चालनमा ल्याइएको थियो । 


प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP