नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरका सबै वडामा कांग्रेसको प्रचार कार्यालय स्थापना
कोहलपुरका सबै वडामा कांग्रेसको प्रचार कार्यालय स्थापना
बागेश्वरी पोस्ट
सोमबार, माघ १९, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरका सबै वडामा कांग्रेसको प्रचार कार्यालय स्थापना

कोहलपुर (बाँक) । नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर १ अन्तरगत रहेको कोहलपुर नगरपालिकाका सबै (१५ वटै) वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । कांग्रेसले सबै वडामा सोमबार बेलुकासम्म प्रचारप्रसार कार्यालय स्थापना गरिसकेको प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार मूल समिति क्षेत्र नम्बर १ बाँकेका सचिवालय संयोजक एवम क्षेत्रीय सचिव जयश्वर पौडेलले जानकारी दिए ।

कोहलपुरका सबै वडामा उत्साहजनक रुपले प्रचार कार्यालय स्थापना भएको र कांग्रेस कार्यकर्ता तथा मतदाताहरुमा एक खालको उत्साह जागेको उनले बताए । संयोजक पौडेलका अनुसार कोहलपुर(८ मा प्रचार कार्यालय स्थापना भए पनि उद्घाटन गर्न भने बाँकी छ । उक्त वडामा २४ गते उद्घाटन गर्ने समय तय गरिएको छ । उक्त कार्यालयबाट पनि प्रचारका कामहरु चलिरहेको उनले बताए ।

मंगलबारदेखि नरैनापुरका वडाहरुमा प्रचारप्रसार कार्यालय स्थापना गर्ने तयारी रहेको छ । जस अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर १ मा बिहान १० बजे, वडा नम्बर २ मा दिउँसो १ बजे र वडा नम्बर ३ मा दिउँसो ३ बजे प्रचार कार्यालय उद्घाटन गरिनेछ ।

यसैगरी नरैनापुर ४ मा २१ गते बुधबार बिहान १० बजे, वडा नम्बर ५ मा बुधबार दिउँसो १ बजे र वडा नम्बर ६ मा दिउँसो ३ बजे प्रचार कार्यालय उद्घाटन गरिनेछ । कांग्रेसले माघ २२ गते बिहीबारदेखि राप्तीसोनारीका वडाहरुमा प्रचार कार्यालय उद्घाटन गर्ने जनाएको छ । कांग्रेसले उक्त क्षेत्रमा नारायणप्रसाद गौडेललाई उम्मेदवार बनाएको छ भने दिपनारायण वर्मा समानुपातिक उम्मेदवार छन् ।

यसैबीच सोमबार बेलुका बसेको सचिवालय बैठकले प्रचार कार्यालय स्थापना भएका वडाहरुमा सक्रिय रुपले आफ्ना उम्मेदवारको पक्षमा मत माग्ने र प्रचारको काम गर्ने लगायत विभिन्न निर्णय गरेको छ । 
 


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP