नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २, २०८२ बागेश्वरी पोस्ट
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन

बाँके (खजुरा) । नेपाली भूमीको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले बताएका छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली भूमीको रक्षा गर्ने सीमा क्षेत्रका जनता धन्यवादको पात्र भएको बताए । उनले भने, ‘सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई म आत्मादेखि नै धन्यवाद दिन चाहन्छु । जय नेपाल भन्न चाहन्छु । तपाईंहरु नेपाली भूमीको पहरेदार हो । यो भूमीलाई तपाईंहरुले नै बचाउनु भएको छ ।’ आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले सीमावर्ती क्षेत्रको जनताको समस्यालाई नीतिगत रुपमा समाधान गर्न आफूले पहल गर्ने बताए ।

उनले भने, ‘मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रको समस्या छन् । त्यसको समाधान नीतिगत रुपमा राज्यले गर्नुपर्छ । मैले सीमावर्ती क्षेत्रको समस्या समाधानको लागि नीतिगत रुपमा एजेन्डा बनाएर त्यसको दिर्घकालीन समाधानको लागि प्रयास गर्नेछु ।’ बाँके क्षेत्र नम्बर ३ को दक्षिणतर्फको भूभाग नेपाल–भारतको सीमाना पर्छ । यहाँका स्थानीयहरुको जमिन बैंकले धितो राख्ने गरेको छैन । जमिन छ तर बैंकले धितो राख्दैन । जसका कारण सीमावर्ती क्षेत्रका नेपाली जनताका नागरिकले आर्थिक रुपमा पाउने सुविधाबाट बञ्चित हुनु परिरहेको छ । सीमावर्ती क्षेत्रका जनताहरुमाथि भइरहेको अन्यायलाई समाधान गर्न आफूले पहल गर्ने पुनले प्रतिवद्धता जनाए ।

उनले भने,‘सीमा क्षेत्रका जनताको जमिन बैंकले धितो नै नराख्नु अन्याय हो । मूल्यांकन रकम कम होला तर राख्नै नपाउनु भनेको यहाँको जनतामाथि राज्यले गरेको अन्याय हो ।’ सभापति पुनले बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका नयाँ एजेन्डासहित आफू मतदाताहरुसँग भेटघाट गरिरहेको बताए । नेपालको आर्थिक उन्नतिको लागि पनि तराई क्षेत्रको विकास जरुरी रहेको बताउँदैं पुनले क्षेत्र नम्बर ३ लाई आर्थिक विकासको लागि नयाँ एजेन्डा बनाएर काम गर्ने बताए ।


प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP