नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छः गौडेल
नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छः गौडेल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १३, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छः गौडेल

नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुरको शैक्षिक सुधार आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । नरैनापुर गाउँपालिका वडा नं. २ रोशनपुरुवामा आज घरदैलोमा पुगेका गौडेलले नरैनापुर शिक्षाको दृष्टिकोणबाट पछाडि परेको आफूले पाएको भन्दै नरैनापुरको शैक्षिक गुणस्तर सुधार आफ्नो प्राथमिकतामा रहेको बताए ।

उनले भने–‘हाम्रो प्रतिवद्धता-पत्रमै नरैनापुरमा प्राविधिक धारको नमूना विद्यालयमा रुपान्तरण गरी कार्यक्रम संचालन गर्न पहल गर्ने उल्लेख गरिसकेका छौं । म निर्वाचित भए त्यसलाई कार्यान्वयनमा ल्याउनेछु ।’ उनले नरैनापुर गाउँपालिकामा पालिका अस्पतालको स्तरोन्नतिको प्रतिवद्धता पनि जनाएका छन् । मतदाताहरुले आफ्नो क्षेत्र शिक्षा र स्वास्थ्यबाट अत्यन्तै पछाडि परेको गुनासो सुनाउने गरेका छन् । त्यसको जवाफमा गौडेलले आफ्नो प्रतिवद्धता-पत्रमै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाले सुधारका लागि पहल गर्ने बताएका छन् ।

नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले काँग्रेस बदलिएर आएको र बदलिएको काँग्रेसले देश समेत बदल्ने बताए । सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र शहरी विकास, कृषि, उद्योग, व्यापार र रोजगारी आफ्नो प्राथमिकतामा रहेको पनि उनले बताए । नरैनापुर गाउँपालिका वडा नं. २ का काँग्रेस वडा कार्यसमितिका सभापति अकवाल अलि शेषको नेतृत्वमा रोशनपुरुवा, लक्ष्मणपुर लगायतका स्थानमा घरदैलो गरिएको छ ।

घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रीय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतका नेताहरु सहभागी छन् ।

May be an image of one or more people


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP