नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन
खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन
बागेश्वरी पोस्ट
बुधबार, फागुन १३, २०८२ बागेश्वरी पोस्ट
खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

नेपालगन्ज । खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले बाँके क्षेत्र नम्बर ३ लाई खेलकुदको क्षेत्रको रुपमा परिचित गराउन पहल गर्ने बताए ।

बाँके क्षेत्र नम्बर ३ का खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै पुनले खेलकुदका भौतिक पूर्वाधारसँगै खेलाडीलाई प्रोत्साह गर्न आफू प्रतिवद्ध रहेको जानकारी गराए । उनले भने,‘खेलकुद क्षेत्रको समग्र विकास गर्ने कुरामा हामी स्पष्ट छौं । यस क्षेत्रमा क्रिकेटदेखि अन्य खेलका भौतिक पूर्वाधार विकास गर्न आवश्यक छ । खेलकुद क्षेत्रमा भएका अधुरा काम सम्पन्न गर्दै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनालाई प्राथमिकता दिन जरुरी छ ।’ युवा तथा खेलकुदको विकासको बारेमा प्रतिज्ञा-पत्रमार्फत पनि प्रतिवद्धता जनाएको पुनले बताए ।  

पुनले सार्वजनिक गरेको प्रतिज्ञा-पत्रमा खजुरा गाउँपालिकास्थित शुक्र रंगशाला, शुक्र भलिबल रंगशाला, डि-गाउँस्थित मिनी रंगशाला, सैनिकको मैटहवा माविको खेल मैदान, खजुरा ब्याड्मिन्टनको स्तरोन्नति गर्ने उल्लेख गरिएको छ । विभिन्न स्थानीय, राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रवद्र्धन गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई प्रोत्साह गर्ने, एक टोल एक खेल मैदान र पार्क निर्माणमा अग्रसरता दिने, क्षेत्रको उपयुक्त स्थानमा राष्ट्रिय स्तरको रंगशाला निर्माणमा पहल गर्ने, नवप्रतिभा, नवप्रवर्तन र सीप र प्रविधिलाई प्रोत्साहन गर्ने पुनले बताए । 

 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP