नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २५, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

नेपालगञ्ज । बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल बनेको छ । यहाँका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको हो । बाँकेको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ विजयी हासिल गरेको रास्वपा क्षेत्र नम्बर २ भने दोस्रो बनेको थियो । तर, समानुपातिकमा क्षेत्र नम्बर २ मा पनि पहिलो दल बनेको छ । 

क्षेत्र नम्बर १ मा जम्मा खसेको ७६०६२ मतमा रास्वपाले ३४३८३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १४२२४ र एमालेले १०३२० मत प्राप्त गरेका छन् । यहाँ ७२३७० मत सदर भएको थियो भने ३६९२ मत बदर भएको थियो । 

यस्तै क्षेत्र नम्बर २ मा पनि रास्वपा २४३४१ मत प्राप्त गर्दै पहिलो दल बनेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले २०५५२ मत प्राप्त गर्दा कांग्रेसले १२४८४ मत प्राप्त गरेको छ । यो क्षेत्रमा प्रत्यक्षतर्फ एमाले विजयी भएको थियो ।  क्षेत्र नम्बर २ मा जम्मा खसेको मत ७३०५२ मध्ये ६८४०४ मत सदर हुँदा ४६४८ मत बदर भएको छ । 

यसैगरी क्षेत्र नम्बर ३ मा रास्वपाले ३१३०६ मत प्राप्त गरेको छ । एमालेले १६२३० र कांग्रेसले १३२७८ मत प्राप्त गरेका छन् । यहाँ कुल ७४६१६ मत खसेकोमा ७११८४ मत सदर हुँदा ३४३२ मत बदर भएको छ । जिल्लामा रास्वपाले कुल ९००३० मत प्राप्त गरेको छ । 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँके १ मा रास्वपाका चौधरी, २ मा एमालेका राई र ३ मा रास्वपाका सुनार निर्वाचित
बाँके १ मा रास्वपाका चौधरी, २ मा एमालेका राई र ३ मा रास्वपाका सुनार निर्वाचित
काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित
काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित
मनाङमा कांग्रेसका गुरुङ विजयी
मनाङमा कांग्रेसका गुरुङ विजयी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP