नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २६, २०८२ बागेश्वरी पोस्ट
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई

नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुधान्शु कोइरालाले मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावी परिणामलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका हुन् । कोइरालाले आज एक प्रेस नोट जारी गर्दै लोकतन्त्रमा जनताको निर्णय नै सर्वोच्च हुने उल्लेख गरेका छन् । निर्वाचनको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिएका समर्थक, पार्टीका साथीहरू, शुभेच्छुक तथा नेपाली कांग्रेसको चुनाव चिह्न “रुख” मा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।  

उनले मतदाताको विश्वास र मायाले आफूलाई केवल उम्मेदवार मात्र नभई जनताको सेवक बन्ने प्रेरणा दिएको पनि बताए । पार्टीले विश्वास गरेर उम्मेदवार बनाएकोमा उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा तथा सम्पूर्ण नेतृत्वप्रति पनि आभार प्रकट गरेका छन् । कोइरालाले बाँके क्षेत्र नं. २ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको विश्वास, स्नेह र आत्मीयताले आफूलाई सधैं बलियो बनाइरहने उल्लेख गरेका छन्  । उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताको सेवा गर्ने आफ्नो संकल्पमा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।

यस्तो छ कोइरालाको प्रेस नोट

May be an image of text


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँके १ मा रास्वपाका चौधरी, २ मा एमालेका राई र ३ मा रास्वपाका सुनार निर्वाचित
बाँके १ मा रास्वपाका चौधरी, २ मा एमालेका राई र ३ मा रास्वपाका सुनार निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP