prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरसका कारण विश्वमा २१ हजार २ सय जनाको मृत्यु
कोरोना भाइरसका कारण विश्वमा २१ हजार २ सय जनाको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १३, २०७६ बागेश्वरी पोस्ट
कोरोना भाइरसका कारण विश्वमा २१ हजार २ सय जनाको मृत्यु
फाइल तस्वीर

कोरोना भाइरस पहिलो पटक देखिएयताको तीन महिनामा विश्भर ४ लाख ६८ हजार ९ सय ५ जनामा संक्रमण भएको पाइएको छ। यो अवधिमा कोरोना भाइरसका कारण विश्वमा २१ हजार २ सय जनाले ज्यान गुमाएका छन्।

पछिल्लो तीन महिनामा कोरोना भाइरस संक्रमितमध्ये १ लाख १४ हजार २ सय १८ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्केका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले विश्वमा ३ लाख ३३ हजार ५ सय ७५ जना कोरोना भाइरस संक्रमितहरु विभिन्न अस्पतालहरुमा उपचाररत छन्। यीमध्ये ३ लाख १८ हजार ६ सय ७८ जनाको अवस्था सामान्य छ भने १४ हजार ८ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका १ सय ९६ देश तथा भूभागमा पुगेको छ। पछिल्ल दिन यो भाइरसको संक्रमितको संख्या चीनमा उल्लेख्य रुपमा घटेको छ भने युरोप, अमेरिका र खाडी राष्ट्रमा तीव्र रुपमा फैलिरहेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स, स्वीट्जरल्याण्ड, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड्स, अष्ट्रिया र बेल्जियम प्रभावित भएका छन्।
हालसम्म यो भाइरसका संक्रमितको संख्या सबैभन्दा बढी चीन देखिएको छ। चीनमा हालसम्म ८१ हजार २ सय १८ जनामा यो भाइरसको संक्रमण भएको पुष्टी भएको छ जसमध्ये ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या ७४ हजार ३ सय ८६ पुगेको छ। यीमध्ये ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या ६५ हजार ७ सय ९७ पुगेको छ जसमध्ये ९ सय ३५ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा पछिल्लो तीन महिनामा ४९ हजार ५ सय १५ जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये ३ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा पनि कोरेना संक्रमितको संख्या ३७ हजार ३ सय २३ पुगेको छ जसमध्ये २ सय ६ जनाको मृत्यु भएको छ। 

इरानमा २७ हजार १७ जनामा कोरोना देखिएको छ। यीमध्ये २ हजार ७७ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा २५ हजार २ सय ३३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये १ हजार ३ सय ३१ जनाको मृत्यु भइसकेको छ।

स्वीट्जरल्याण्डमा कोरोना भाइरसका संक्रमित १० हजार ८ सय ९७ छन्। यीमध्ये १ सय ५३ जनाको मृत्यु भइसकेको छ। बेलायतमा हालसम्म ९ हजार ५ सय २९ जनामा कोरोना भाइरस देखिएको छ जसमध्ये ४ सय ६५ जनाको मृत्यु भइसकेको छ। 


प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०७:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP