नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डिएलए बाँकेको जिल्ला अधिवेशन चल्दै
डिएलए बाँकेको जिल्ला अधिवेशन चल्दै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २१, २०८२ बागेश्वरी पोस्ट
डिएलए बाँकेको जिल्ला अधिवेशन चल्दै

नेपालगन्ज । नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) जिल्ला कार्यसमिति बाँकेको जिल्ला अधिवेशन शनिबार नेपालगन्जमा सुरु भएको छ । उद्घाटन सत्र सकिएर अहिले बन्दसत्र चलिरहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष जनक बहादुर शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा डिएलएका पूर्व केन्द्रीय उपाध्यक्ष प्रहलाद बहादुर कार्की, वरिष्ठ अधिबक्ताहरु इन्द्रजित प्रसाद तिवारी, भोला सिंह हमाल, सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश पार्षद इश्वरी ज्ञवाली, डिएलए लुम्बिनी प्रदेश उपाध्यक्ष विश्वजित तिवारी, उच्च बारका अध्यक्ष पवन कुमार गुप्ता, जिल्ला बारका अध्यक्ष मेहर सिंह खत्री, नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य मधुर पाठक, उच्च बारका पूर्व अध्यक्ष बल बहादुर चन्द, जिल्ला बारका पूर्व अध्यक्ष प्रमोद कुमार श्रेष्ठ, जिल्ला बारकी पूर्व उपाध्यक्ष पुनम श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संचालन सचिव राकेश सोनीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष निर्दीप श्रेष्ठले व्यक्त गरेका थिए ।  त्यसक्रममा पूर्व अध्यक्ष एवम् अग्रज कानुन व्यवसायीलाई अध्यक्ष शाहीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 


प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP