नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईं निर्वाचित, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका धिताल
लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईं निर्वाचित, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका धिताल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ६, २०८३ बागेश्वरी पोस्ट
लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईं निर्वाचित, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका धिताल

नेपालगञ्ज । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एन नेपालको नयाँ गभर्नरमा सुर्खेतका टीकाराम चपाईं निर्वाचित भएका छन् । नेपालगञ्जमा सम्पन्न डिस्ट्रिक ३२५ एनको चौथो राष्ट्रिय अधिवेशनले चपाईंलाई गभर्नरमा निर्वाचित गरेको हो । त्यसैगरी अधिवेशनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नरमा महेन्द्रनगरका डा. नेत्रराज चटौत र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका चिन्तामणि धिताल पनि निर्वाचित भए । नवनिर्वाचित गभर्नर चपाईंले आफ्नो टिम पनि घोषणा गरे । डिस्ट्रिकको सचिवमा हरिहर बस्नेत, कोषाध्यक्षमा छविलाल आचार्य र एनसीआइएफ कोअर्डिनेटरमा उमा थापा मगरलाई मनोनयन गरिएको छ ।

त्यसैगरी चार वटा एरियाबाट एरिया चिफ र ओएजी पनि मनोनयन गरिएको छ । एओजीहरु एरिया नम्बर २ बाट मधुसूधन बैद्य, एरिया नम्बर ३ बाट पवित्रा खड्का, एरिया नम्बर ४ बाट पुष्करबहादुर खड्का र एरिया नम्बर ५ बाट घनश्याम चौधरी मनोनित भएका छन् । त्यसैगरी ४ वटा एरिया चिफहरु मनोनित भएकोमा २ नम्बर एरियाबाट भरतराज खड्का, एरिया नम्बर ३ बाट ज्ञानुकुमारी सुवेदी, ४ नम्बर एरियाबाट विन्दु चर्ति मगर र ५ नम्बर एरियाबाट प्रकाश खड्का मनोनित भएका छन् । चार वटै एरियाबाट पीआरओ पनि मनोनित गरिएको छ । मनोनित हुनेहरुमा एरिया नम्बर २ बाट खिमप्रसाद पार्धे, एरिया नम्बर ३ बाट सुमन कार्की, एरिया नम्बर ४ बाट विष्णुप्रसाद श्रेष्ठ र एरिया नम्बर ५ बाट संजिता कुँवर रहेका छन् । एरिया नम्बर १ अन्तर्गत काठमाडौंका ७ वटा क्लब रहेका छन् । 

यसैबीच लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एन नेपालले उद्योगपति प्रदीप छाजेड र समाजसेवी सरिता खनाललाई सम्मान गरेको छ । चौथो राष्ट्रिय अधिवेशनका प्रमुख अतिथि लायन्सका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले के.एल. दुगडमा आबद्ध छाजेड र नील सेवा आश्रमका अध्यक्ष खनाललाई सम्मान गरेका हुन् । गभर्नर श्रेष्ठले आफ्नो कार्यकालमा सघाउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गरेका थिए । बन्द शत्रमा सचिव नरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष भीम सुवेदीको आर्थिक प्रतिवेदन पनि पारित गरेको थियो । पूर्व गभर्नर मधुसूधन शर्माले प्रस्तुत गरेको लायन्स धरम भकारी कोष कार्यविधि पनि सर्वसम्मत रुपमा पारित भएको थियो ।


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP