नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १५, २०८३ बागेश्वरी पोस्ट
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस

नेपालगञ्ज । नेपाली कांग्रेसले ‘जरा अभियान’ सुरु गरेको छ । बैशाख १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, सांगठनिक गतिविधि तथा नागरिक संवाद कार्यक्रम हुनेछन् । ‘जरा अभियान’ बारे जानकारी दिने उद्देश्यले नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेको छ ।

अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । बाँकेमा पनि पार्टीका केन्द्रीय सदस्य केशवराज शर्मा आचार्य र लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारी प्रतिनिधिका रुपमा खटिएका छन् । जिल्ला सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य आचार्यले ‘जरा अभियान’ ले कांग्रेसको जीवनमा रुपान्तरण ल्याउने दाबी गरे । यो अभियानले कांग्रेसलाई बलियो र सुदृढ बनाउने उनको उद्घोष छ ।

May be an image of ‎one or more people and ‎text that says '‎IGCIDN राष्ट्ियता तोकततन समाहवाद उत्सह विरवारा नवीन अभियान مى मेपाली पालीकागोसा कागोस जरा आमयान सम्बन्यमा आयोजित पत्रकार सम्मेलन मिति २०८३ बैरास गते आयोजक समरा समय दिउसो 1:00 नेपाली का्ग्ेस, बाके स्थान नेपाली कांग्रेस वकिेको सभा सभारव H9 406 લપ્ુકી‎'‎‎

अर्का प्रतिनिधि भण्डारीले बाँकेमा १२ हजार क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्य रहेको जानकारी गराउँदै अभियानको मूल उद्देश्य पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु रहेको बताए । सभापति गौडेलले ‘जरा अभियान’ ले पार्टीलाई पुनर्जागृत गर्ने बताए । बाँके कांग्रेस यसमा प्रतिबद्ध भएर लाग्ने उनको भनाई छ । कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गरी जरा अभियान थालेको हो । पत्रकार भेटघाट कार्यक्रममा उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव विनोद कुमार थारु, जिल्ला सदस्य उमा थापा मगर लगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार निरज कुमार गौतमले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP