नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ४, २०८३ बागेश्वरी पोस्ट
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन

नेपालगञ्ज । नेपालगञ्जका सञ्चारकर्मीका लागि दिइएको कृत्रिम बुद्धिमत्ता (एआई) अभिमुखीकरण तालिम सोमबार समापन भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा गत शुक्रबारदेखि चार दिने उक्त तालिम सुरु भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पछिल्लो समयमा एआईको प्रयोगले हरेक कामलाई छिटो, छरितो बनाउन थालेको भन्दै पत्रकारका लागि पनि एआईको प्रयोग अत्यन्तै उपयोगी देखिएको बताए । तालिममा सिकेका कुरालाई पत्रकारिता पेशासँगै अन्य सिर्जनशील काममा प्रयोग गर्न सकिने उनको विश्वास छ । महासंघ बाँकेले सञ्चालन गरेको तालिममा सहभागी भएका बाहेक छुटेका अन्य पत्रकारका लागि पनि निकट भविष्यमा महासंघ लुम्बिनी प्रदेशले तालिम सञ्चालन गर्ने उनले प्रतिवद्धता जनाए । ‘यो तालिमका विषयमा पत्रकारले सार्वजनिक रुपमा टिका, टिप्पणी गर्न त्यति सार्दभिक हुँदैन, जो–जो तालिम लिन छुट्नुभएको छ, उहाँहरुलाई पत्रकार महासंघ लुम्बिनी प्रदेशले यस्तै खालको तालिम प्रदान गर्नेछ,’ अध्यक्ष चौलागाईले भने । 

May be an image of one or more people and text

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले एआई सम्बन्धि तालिम पत्रकारहरुको लागि रुचीको विषय भएकाले सञ्चालन गरिएको बताए । ‘नेपालगञ्ज उपमहानगरपालिकाले महासंघलाई छुट्याएको बजेटबाट यो तालिम चलाएका हौं,’ उनले भने, ‘तालिम पक्कै पनि उपयोगीमूलक भयो भन्ने हामीलाई विश्वास छ ।’ महासंघले आगामी दिनमा पनि पत्रकारको क्षमता विकास सम्बन्धि तालिम सञ्चालन गर्दै जाने अध्यक्ष गिरीले बताए । 

महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त तालिममा जीवन भण्डारी र उमंग निरौलाले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन यसअघि नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए ।
 


प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP