नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस बाँकेको आपत्ति, भनाइ फिर्ता लिन र जनतासँग क्षमा माग्न माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस बाँकेको आपत्ति, भनाइ फिर्ता लिन र जनतासँग क्षमा माग्न माग
बागेश्वरी पोस्ट
सोमबार, जेठ १८, २०८३ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस बाँकेको आपत्ति, भनाइ फिर्ता लिन र जनतासँग क्षमा माग्न माग

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ फिर्ता लिन र जनतासँग क्षमा माग्न माग गरेको छ । नेपाली कांग्रेस बाँकेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान तथा नेपाली जनताको राष्ट्रिय भावनामाथि आघात पुर्‍याएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाल कहिल्यै पराधीन नभएको र छिमेकी राष्ट्रसँग सहअस्तित्वको नीति अपनाउँदै आएको उल्लेख गर्दै नेपालले कुनै पनि छिमेकी राष्ट्रको भूमि मिचेको इतिहास नरहेको दाबी गरिएको छ । प्रधानमन्त्रीको भनाइले ऐतिहासिक तथ्यको अवमूल्यन गरेको तथा सीमा सम्बन्धी संवेदनशील विषयलाई अनावश्यक रूपमा प्रस्तुत गरेको कांग्रेस बाँकेको आरोप छ ।

कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले देश र जनताको हित भन्दा बाह्य प्रभावमा लिप्त रहेको संकेत देखिएको टिप्पणी गरिएको छ । साथै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग क्षमा नमागे नेपाली कांग्रेस देशव्यापी सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

May be an image of ticket stub and text

 


प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस बाँकेको आपत्ति, भनाइ फिर्ता लिन र जनतासँग क्षमा माग्न माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस बाँकेको आपत्ति, भनाइ फिर्ता लिन र जनतासँग क्षमा माग्न माग
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP