नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
बागेश्वरी पोस्ट
आइतबार, असार १४, २०८३ बागेश्वरी पोस्ट
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी

नेपालगन्ज । गैरसरकारी संस्था (गैसस) महासंघ नेपाल बाँकेको अध्यक्ष पदमा बास नेपालका पूर्व अध्यक्ष मन भण्डारी निर्वाचित भएका छन् । आज सम्पन्न १०औं अधिबेशन र २३ औं बार्षिक साधारण-सभाबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः सीप नेपाल कोहलपुरका अध्यक्ष तारा प्रसाद खत्री रेग्मी, जय बागेश्वरी बाल संरक्षण केन्द्र राप्तीसोनारीकी अध्यक्ष तारा ओली, रेष्ट नेपालका गणेश भट्टराई र फातिमा फाउन्डेसनकी सुबेदा फरहिन चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा बाँके युनेस्को क्लवका गुमाल गौश, दलित महिला संघ (फेडो) की दिलिशा गौतम, बाँके नेत्रहिन संघका भाबुकजङ्ग थापा, युवा घरका शिव कुमार बर्मा, बी-ग्रुपकी सुशिला श्रेष्ठ, ईन्रुडेकका टिकाराम रिजाल, सहयात्रीकी अन्जना चतुर्बेदी, कमिट नेपालका प्रकाश बादी र समाज सेवा संस्थाका बिनोद थापा निर्बिरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत केशब कोइरालाका अनुसार, १४ सदस्य प्रत्यक्ष निर्वाचित सदस्यबाट पदाधिकारी निर्वाचित भएका हुन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय महासचिव देबी खड्काले सपथ ग्रहण गराएकी थिइन् । आजै सम्पन्न कार्यसमिति बैठकले रिक्त दुई सदस्यमा स्याक नेपालकी बबिता सिंह र सामुदायिक प्रहरी सेवा केन्द्रका दिपेन्द्र जोशीलाई मनोनित गरिएको छ ।


प्रकाशित मिति: आइतबार, असार १४, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP