नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पोषण केसीको जन्मदिनमा मानव सेवा आश्रमलाई २५ हजार सहयोग
पोषण केसीको जन्मदिनमा मानव सेवा आश्रमलाई २५ हजार सहयोग
बागेश्वरी पोस्ट
मंगलबार, असार ३०, २०८३ बागेश्वरी पोस्ट
पोषण केसीको जन्मदिनमा मानव सेवा आश्रमलाई २५ हजार सहयोग

काठमाडौं । नेपाली कांग्रेसका नेता पोषण केसीको जन्मदिनको अवसर पारेर नेपाल कुशवाहा कल्याण समाजले मानव सेवा आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजका केन्द्रीय सचिव भरत महतोका अनुसार मंगलबार काठमाडौं महानगरसँग जोडिएको नागार्जुन नगरपालिका–१, रानीवनस्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेता केसीसँगै नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहता, केन्द्रीय सचिव भरत महतो, केन्द्रीय कोषाध्यक्ष अरुणकुमार महतो तथा केन्द्रीय सदस्य राजु कुशवाहाको उपस्थिति रहेको थियो । केसी नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् भने हाल उनी नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् । 

समाजले जन्मदिनलाई तडकभडकका साथ मनाउनु भन्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ । साथै, जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै मानवता प्रवर्द्धन गर्ने सन्देश प्रवाह गर्न सहयोग गरिएको समाजको भनाइ छ ।

मानव सेवा आश्रमले सडक आश्रित, असहाय तथा बेसहारा नागरिकको उद्धार, संरक्षण र पुनःस्थापनाका क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP