नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३०, २०८३ बागेश्वरी पोस्ट
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग

काठमाडौं । नेपाली कांग्रेसका नेता पोषण केसीले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

मंगलबार काठमाडौं महानगरसँग जोडिएको नागार्जुन नगरपालिका–१, रानीवनस्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा नेता केसीले आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । आश्रममा आश्रित ३५० जनालाई भोजन सेवाका लागि उनले सो सहयोग रकम प्रदान गरेका हुन् । केसी आफ्नी धर्मपत्नी शोभा सुवेदी केसीसंगै त्यहाँ पुगेका थिए । 

May be an image of one or more people and table

भोजन सेवा कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहता, केन्द्रीय सचिव भरत महतो, केन्द्रीय कोषाध्यक्ष अरुणकुमार महतो तथा केन्द्रीय सदस्य राजु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका केसी हाल नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् ।

जन्मदिनलाई तडकभडकका साथ मनाउनुको सट्टा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको उनको भनाई छ । जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मानवता प्रवर्द्धन गर्ने सन्देश दिन सहयोग गरिएको केसीले बताए ।
 
मानव सेवा आश्रमले सडक आश्रित, असहाय तथा बेसहारा नागरिकको उद्धार, संरक्षण र पुनःस्थापनाका क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ ।

May be an image of one or more people and people studyingMay be an image of one or more people and tableMay be an image of one or more people and textMay be an image of one or more people, people studying and lightingMay be an image of one or more peopleMay be an image of one or more people, people studying, childrens toy and table


प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP