Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन ७, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार

नेपालगञ्ज । नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार गरिने भएको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले देश र समाजका लागि उल्लेखनीय योगदान पुर्‍याएका अमर शहीद तथा महान् राजनीतिक, सामाजिक र ऐतिहासिक व्यक्तित्वहरूको पुनर्निर्मित सालिक अनावरण कार्यक्रम शनिवार आयोजना गरिएको छ । 

विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त बनाइएका सालिकहरुको नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ । पुनर्निर्माण सम्पन्न भएका सालिकहरूको अनावरण साउन ९ गते शनिबार बिहान सम्बन्धित स्थानमा गरिनेछ । कार्यक्रममा सञ्चारकर्मी, जनप्रतिनिधि, सरोकारवाला तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

अनावरण कार्यक्रमको तालिका यसप्रकार रहेको छ–

बिहान ८.०० बजे – स्व. सुशील कोइरालाको सालिक
बिहान ८.१५ बजे – स्व. गणेशमान सिंहको सालिक (गणेशमान चोक)
बिहान ८.३० बजे – स्व. विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको सालिक (बीपी चोक)
बिहान ८.४५ बजे – स्व. वीरेन्द्र वीर विक्रम शाहको सालिक (वीरेन्द्र चोक)
बिहान ९.०० बजे – स्व. पुष्पलाल श्रेष्ठको सालिक (पुष्पलाल चोक)
बिहान ९.१५ बजे – स्व. सेतु विकको सालिक (सेतु विक चोक)


प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP