prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुर गाउँपालिकामा ७० जना क्वारेन्टाइनमा
नरैनापुर गाउँपालिकामा ७० जना क्वारेन्टाइनमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १७, २०७६ बागेश्वरी पोस्ट
नरैनापुर गाउँपालिकामा ७० जना क्वारेन्टाइनमा

नरैनापुर( बाँके )। बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । पछिल्लो समय भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सक्रियता देखाएको छ ।

paribartan 1

भारतका विभिन्न सहरहरुमा मजदुरी गर्न गएका स्थानीयहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको छ । बाहिरबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न थालिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

भारतमा अलपत्र परेका नेपाली चोर बाटो भएर आउने क्रम नरोकिएकाले नाका क्षेत्रमा निगरानी बढाएर उनीहरुको स्वास्थ्य चेकजाँच गरी अनिवार्य क्वारेन्टाइनमा बसाउन थालिएको शाहले जानकारी दिनुभयो । आइतबार मात्रै भारतबाट आएका वडा नम्बर ५ र ६ का ७० जनालाई वडा नम्बर ६ स्थित जयकिसान माविमा राखिएको वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो । उनीहरु सबैको अवस्था सामान्य रहेको पाइएको छ ।

नेपालगञ्जस्थित एक होटलको क्वारेन्टाइनमा अहिले नरैनापुरका ३० जना छन् । गाउँपालिकाले कारोना आशंकित व्यक्तिहरुलाई राख्न वडा नम्बर ४ को खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा १० शैयाको क्वारेन्टाइन केन्द्र बनाएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।

उहाँले बाहिरबाट आएकालाई स्वास्थ्य जाँच गरी आवश्यकता अनुसार गाउँपालिकाले बनाएको क्वारेन्टाइन वा घरमै पनि एक्लै बस्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले बाहिरबाट आएकालाई क्वारेन्टाइनमा बसिदिन आग्रह गर्नुभएको छ ।


प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP