नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १९, २०८३ बागेश्वरी पोस्ट
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा बाँकेमा सेफगार्डिङ्गसम्बन्धी अनिवार्य अभिमुखीकरण कार्यक्रम गरिएएको छ ।

‘यौन शोषण, दुव्र्यवहार तथा उत्पीडनप्रति शून्य सहनशीलता, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित सञ्चालन गरिएको अभिमुखीकरणमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका स्वयंसेवक तथा कर्मचारीलाई दुई चरणमा एक–एक दिने तालिम प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार यस्तै अभिमुखीकरण कार्यक्रम अन्य जिल्ला शाखाहरूमा पनि चरणबद्ध रूपमा सञ्चालन भइरहेको छ ।

अभिमुखीकरणमा यौन दुराचार, यौन शोषण, यौन दुर्व्यवहार तथा यौन उत्पीडनका अवधारणाबारे स्पष्ट जानकारी गराउनुका साथै यस्ता घटना भएमा उजुरी गर्ने प्रक्रिया, प्रेषण (रेफरल) प्रणाली तथा असल आचरण र व्यावसायिक व्यवहारका विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा महिला, पुरुष तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक सबै व्यक्ति यौन दुराचारको जोखिममा पर्न सक्ने, यौन दुराचार गम्भीर अपराध भएकाले कानुन बमोजिम कारबाही हुने तथा घर, समुदाय, सार्वजनिक सेवा स्थल र कार्यस्थल लगायत जहाँसुकै पनि यस्ता घटना हुन सक्ने भएकाले सबैले सचेत रहन र अरूलाई पनि सचेत गराउनुपर्नेमा जोड दिइएको थियो ।

सुरक्षित कार्यस्थल, सुरक्षित समुदाय र सुरक्षित रेडक्रसकर्मीको अवधारणालाई व्यवहारमा उतार्न सेफगार्डिङ्गका मापदण्ड अनुसार रेडक्रसभित्र संस्थागत अवस्थाको मूल्याङ्कन तथा जाँच प्रक्रिया पनि सुरु गरिएको जानकारी दिइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, निवर्तमान महामन्त्री मीनबहादुर मल्ल, जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहजकर्तामा नेपाल रेडक्रस सोसाइटीको लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक पौडेल, सुवेक्षा मानन्धर, ईश्वरी पन्त तथा ब्रिटिस रेडक्रसकी प्रतिनिधि गीता पाण्डे रहेका थिए ।


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  २१:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य
सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP