नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २०, २०८३ बागेश्वरी पोस्ट
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत

नेपालगञ्ज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान ममता थापालाई नाइस अवार्ड २०२६ बाट पुरस्कृत गरिएको छ । नेपालगञ्जमा आज नाइस नेपालगञ्जको चौथो अधिवेशनका क्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । नाइस नेपालगञ्जले प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले थापालाई उक्त अवार्ड प्रदान गरेकी हुन् । थापाले लामो समयसम्म राष्ट्रिय टोलीबाट विकेटकिपर तथा ब्याटरका रूपमा खेलेकी थिइन् । थापा हाल कोहलपुर नगरपालिकामा क्रिकेट प्रशिक्षकका रुपमा कार्यरत छिन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले जानकारी दिए । उक्त अवसरमा नेपालगञ्जका संगीत साधक ८२ वर्षीय ओमप्रकाश शर्मालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठ, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, नेपालगञ्ज ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, गैरसरकारी संस्था महासंघ नेपालका सचिव एवम् नाइस नेपालगञ्जका संस्थापक अध्यक्ष नमस्कार शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाइस अवार्ड विजेता थापा, समाजसेवी बुद्धिसागर सुवेदी, अग्रज पत्रकार झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव कमल शाहीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शोभा थापा मगरले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । 
 


प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP