नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीमा ९५ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन
भोटेकोशी बाढीमा ९५ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १०, २०८३ बागेश्वरी पोस्ट
भोटेकोशी बाढीमा ९५ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार साँझ ७ बजेसम्म बाढी प्रभावित क्षेत्रमा ९५ जनाको शव फेला परेको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । यस्तै, प्रभावित क्षेत्रमा रहेका ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटक तथा विभिन्न विद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढीले भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरण अनुसार १९ वटा मोटरेबल पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएका छन् । मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारले उद्धार तथा राहतलाई तीव्र बनाउन नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरेको छ । घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालसहित विभिन्न अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट स्वास्थ्य टोली खटाइएको छ । बाढीबाट घाइते भएका २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको र ३६ जनालाई उद्धार गरी काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, नदी किनारमा नजान तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उद्धार, खोज तथा राहत कार्यलाई तीव्र पार्दै थप क्षति न्यूनीकरण तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राखिएको छ ।

May be an image of ticket stub and textMay be an image of textMay be an image of text


प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीमा ९५ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन
भोटेकोशी बाढीमा ९५ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP