नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ११, २०८३ बागेश्वरी पोस्ट
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जिल्लामा २७० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले बिहीबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ८ हजार ७९० जना प्रहरी परिचालन गरिएको जनाएको छ ।

प्रहरीका अनुसार बाढीमा रसुवामा १६, नुवाकोटमा १२, धादिङमा २०, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

बाढीका कारण विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । हालसम्म ३६ जना प्रहरी कर्मचारी सम्पर्कमा आएको प्रहरीको विवरणमा उल्लेख छ । बाढी तथा उद्धारका क्रममा घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचार तथा डिस्चार्ज भएका छन् ।

तीमध्ये २६ जना त्रिवि शिक्षण अस्पताल, २० जना ट्रमा सेन्टर, २ जना वीर अस्पताल, एक जना वीरेन्द्र सैनिक अस्पताल, २ जना नर्भिक अस्पताल र एक जना मनमोहन अस्पतालमा उपचाररत रहेका छन् । यसबाहेक १४ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् ।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा सम्पर्क स्थापित गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटे कोशी बाढी: बाँकेका २२ जना सम्पर्कविहीन
भोटे कोशी बाढी: बाँकेका २२ जना सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो
बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो
भोटेकोशी बाढीमा ९५ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन
भोटेकोशी बाढीमा ९५ जनाको मृत्यु, दर्जनौं सम्पर्कविहीन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP