नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोटे कोशी 'भीमकाय' बाढीः बाँकेका २७ जना सम्पर्कविहीन (अपडेट)
भोटे कोशी 'भीमकाय' बाढीः बाँकेका २७ जना सम्पर्कविहीन (अपडेट)
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ११, २०८३ बागेश्वरी पोस्ट
भोटे कोशी 'भीमकाय' बाढीः बाँकेका २७ जना सम्पर्कविहीन (अपडेट)

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सम्पर्कविहीन हुनेमा १४ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यसमा दुई जना भारतीय, २० जना बाँकेका स्थायी र ५ जना अस्थायी बासिन्दा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले जानकारी दिए ।

बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरू सम्पर्कविहीन भएको जनाइएको हो । बेपत्ता भएका सबैको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए । 

भोटेकोशीमा आएको आकस्मिक तथा अत्यन्त शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण विभिन्न बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन् । 


प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटे कोशी 'भीमकाय' बाढीः बाँकेका २७ जना सम्पर्कविहीन (अपडेट)
भोटे कोशी 'भीमकाय' बाढीः बाँकेका २७ जना सम्पर्कविहीन (अपडेट)
भोटे कोशी बाढी: बाँकेका २२ जना सम्पर्कविहीन
भोटे कोशी बाढी: बाँकेका २२ जना सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो
बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP