नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका १७८ जना सम्पर्कविहीन
भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका १७८ जना सम्पर्कविहीन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १२, २०८३ बागेश्वरी पोस्ट
भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका १७८ जना सम्पर्कविहीन

नेपालगञ्ज । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १७८ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण सबैभन्दा बढी रुपन्देहीका ४१ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

दाङमा ३५, बाँकेमा २१, रुकुम पूर्वमा १५, रोल्पामा १४, प्यूठानमा ९, पाल्पामा ९ र अर्घाखाँचीमा ९ जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज रेश्मीले जानकारी दिए । त्यस्तै बर्दियामा ८, गुल्मीमा ७, नवलपरासी पश्चिममा ६ र कपिलवस्तुमा ४ जना सम्पर्कविहीन रेश्मीले बताए । हराइरहेका मध्ये दाङका २ जना सम्पर्कमा आएको जनाइएको छ ।

बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा जनधनको क्षतिको विवरण संकलन गर्ने तथा उद्धार र राहत कार्यलाई तीव्रता दिने काम भइरहेको छ ।सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने भएकाले सम्बन्धित निकायले घटनाको विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला (अपडेट)
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला (अपडेट)
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
जनैपूर्णिमा पर्व मनाइँदै
जनैपूर्णिमा पर्व मनाइँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP