नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १२, २०८३ बागेश्वरी पोस्ट
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो

नेपालगन्ज । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका बाँकेका एक युवकको शव चितवनमा फेला परेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ घर भएका २३ वर्षीय कविलाल चौधरीको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार फेला परेको शवको पहिचान खुलेपछि परिवारलाई बुझाइएको छ ।

चौधरी भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका थिए । बाढीपछि खोजीका क्रममा चितवनमा शव फेला परेको हो ।

पहिचान खुलेसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी चौधरीको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
जनैपूर्णिमा पर्व मनाइँदै
जनैपूर्णिमा पर्व मनाइँदै
बगेर गएका ७ वटा शव भारतको महाराजगञ्जमा भेटिए, नेपाल प्रशासनलाई भारतले गरायो जानकारी 
बगेर गएका ७ वटा शव भारतको महाराजगञ्जमा भेटिए, नेपाल प्रशासनलाई भारतले गरायो जानकारी 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP