नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको शमशेरगन्जमा पनि क्वारेन्टाइन
बाँकेको शमशेरगन्जमा पनि क्वारेन्टाइन
बागेश्वरी पोस्ट
सोमबार, चैत १७, २०७६ बागेश्वरी पोस्ट
बाँकेको शमशेरगन्जमा पनि क्वारेन्टाइन

नेपालगन्ज । अहिले बिश्व कोरोना भाइरस संक्रमणले रोइरहेको छ। बिश्वका सबैजसो देशहरुले लकडाउन गरेका छन् ।

आइतबार सम्मको तथ्यांक अनुसार बिश्वभर ३५ हजार मानिसहरुको कोरोना भाइरसले ज्यान लिइसकेको छ भने करिब ७ लाख मानिसहरु यसबाट संक्रमित छ। नेपालमा पनि सरकार लकडाउन गरिसकेको छ।

अहिले नेपालमा ५ जना कोरोना संक्रमण भएका छन् भने एक जना निको भएर घर फर्किसकेका छन् । संघीय सरकार,प्रदेश तथा स्थानीय तहले समेत कोरोनाबाट बच्न अनेकन उपायहरु अपनाइएरहेका छन् ।

त्यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिकाले पनि कोरोना संक्रमणबाट बच्न क्वारेन्टाइनको सुरुवात गरेको छ। गाउँपालिकाको वडा नम्बर ८ को शिव शक्ति माबीमा २५ शैयाको क्वारेन्टाइन निर्मान प्रक्रिया सुरु गरिएको छ।

आज वडा अध्यक्ष खुम बहादुर बस्नेतको अगुवाइ तथा रेडक्रसको सहकार्यमा क्वारेन्टाइन निर्माण प्रक्रिया अघि बढेको छ। यसैगरि अध्यक्ष बस्नेतले लकडाउन पुर्ण रुपमा पालना गराउन प्रहरीलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ भने प्रहरीलाई लकडाउनमा आबस्यक पर्ने गाडी समेत उपलब्ध गरिएको बस्नेत बताए।क्वारेन्टाइन निर्माण पूरा भए सगै कोरोनाको संका लागेमा उनीहरुलाई त्यहाँ पठाइने अध्यक्ष बस्नेतले भने।


प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP