नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढी अपडेट: ७९४ शव फेला, उद्धार र खोजी तीव्र
भोटेकोशी बाढी अपडेट: ७९४ शव फेला, उद्धार र खोजी तीव्र
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १४, २०८३ बागेश्वरी पोस्ट
भोटेकोशी बाढी अपडेट:  ७९४ शव फेला, उद्धार र खोजी तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी विनाशकारी बाढीपछि प्रभावित विभिन्न जिल्लामा आइतबार साँझसम्म ७ सय ९४ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ६१, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९७ र नवलपरासी पश्चिममा १२० जना रहेका छन् ।

बाढी तथा अन्य विपद्का कारण जोखिममा परेका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ । प्रभावित क्षेत्रमा स्थानीयवासी तथा विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ । त्यसैगरी, बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने काम समेत जारी छ ।

प्रहरीले आवश्यक जनशक्ति परिचालन गरी अवरुद्ध मार्ग सञ्चालनमा ल्याउने तथा विपद्मा परेका नागरिकलाई तत्काल सहयोग गर्ने कार्य गरिरहेको जनाएको छ । विपद्को जोखिम कायमै रहेकाले उद्धार तथा खोजी कार्यसँगै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने र आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने कार्यलाई समेत प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट:  ७९४ शव फेला, उद्धार र खोजी तीव्र
भोटेकोशी बाढी अपडेट: ७९४ शव फेला, उद्धार र खोजी तीव्र
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP