नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डेढ घण्टामै कोरोना परीक्षण गर्न मिल्ने पोर्टेवल पिसिआर मेसिन प्रदेश ५ लाई दिइएन
डेढ घण्टामै कोरोना परीक्षण गर्न मिल्ने पोर्टेवल पिसिआर मेसिन प्रदेश ५ लाई दिइएन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २०, २०७६ बागेश्वरी पोस्ट
डेढ घण्टामै कोरोना परीक्षण गर्न मिल्ने पोर्टेवल पिसिआर मेसिन प्रदेश ५ लाई दिइएन

नेपालगन्ज । प्रदेश ५ बुटवल बाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरू भएको छ । सरकारले कोरोनाको परीक्षणको दायरालाई फराकिलो पार्नलाई चीनबाट पाँचवटा पोर्टेवल पिसिआर मेसिन ल्याएको थियो । डेढ घण्टामै कोरोना परीक्षण गर्न मिल्ने पोर्टेवल पिसिआर मेसिन पाँच वटा प्रदेशलाई वितरण गरेको छ ।

प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने बुधबारबाटै परीक्षण सुरू भइसकेको छ। प्रयोगशालाले पहिलो लटमै १२ जनाको परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको थियो।

प्रदेश २ को जनकपुरमा पनि आजै मेसिन जडान गर्ने अनि परीक्षण सुरू गर्ने तयारी रहेकोछ।

गण्डकी प्रदेशको पोखरामा पनि बुधबार साँझदेखि परीक्षण सुरू गरिएको छ। सरकारले पोखरामा पनि चीनबाट ल्याएको पोर्टेवल पिसिआर नै दिएको थियो।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा पनि आजैदेखि परीक्षण सुरू हुने भएको छ। पिसिआर मेसिन हिजो दिउँसो आइपुगेको र आजैदेखि परीक्षण सुरू गर्ने प्रदेश अस्पतालका मेसु डा। डम्बर खड्काले जानकारी दिए।


सुदूरपश्चिम प्रदेशमा मेसिन हिजै मात्र जोडेको हो र आजैदेखि परीक्षण सुरू भएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।

योसँगै सबै प्रदेश ५ बाहेक सवै प्रदेशमा कोरोना परीक्षण सुरू भएको छ। अब प्रदेशहरूबाट जहाज र एम्बुलेन्समा स्वाब काठमाडौं पठाउनुपर्ने झन्झट टरेको छ।

 


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP