नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना कहर:राप्तीसोनारी गाउँपालिकामा राहत सामाग्री वितरण गरिदै(निर्णयसहित)
कोरोना कहर:राप्तीसोनारी गाउँपालिकामा राहत सामाग्री वितरण गरिदै(निर्णयसहित)
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २०, २०७६ बागेश्वरी पोस्ट
कोरोना कहर:राप्तीसोनारी गाउँपालिकामा राहत सामाग्री वितरण गरिदै(निर्णयसहित)

अगैँया( बाँके )।राप्तीसोनारी गाउँपालिकाले बिपन्न बर्गलाई एकद्वार प्रणालीबाट राहत समाग्री वितरण गर्ने भएको छ।

सरकारले कोरोना संक्रमण हुन नदिन गरेको लकडाउनमा गाउँपालिका भित्रका दैनिक मजदुरी गर्ने समुहका ब्यक्ति लगायत बिपन्न परिवारलाई राहत सामाग्री सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत दल बहादुर  बस्नेतले बताए।

गाउँपालिकामा आज बसेको आकस्मिक बैठकले राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर ३,७ र ८ मा क्वारेन्टाइन बनाउने निर्णय गरेको छ। वडा नम्बर ३ मा १५ शैया, ७ मा १४ शैया र वडा नम्बर ८ मा १५ शैयाको क्वारेन्टाइन बनाइने  बस्नेतले जानकारी दिएका छन् ।

यस्तै कोहि कसैले गाउँपालिकालाई आर्थिक सहयोग गर्न चाहेमा गाउँपालिकको बिपत ब्यबस्थापन कोषको हिमालयन बैंकको खाता नम्बर ०५२०७५४०५१००१७ मा रकम जम्मा गर्न सक्ने छन् ।

बस्नेेेतका अनुसार खाधान्न सहयोग गर्न चाहाने सम्बन्धीत सबैले गाउँपालिकाको एकद्वार प्रणालीबाट सहयोग गर्न सकिने छ।वडाबाट खाधान्न सहयोग गर्न चाहेमा वडा कार्यालयमा तथा गाउँपालिका मार्फत खाधान्न सहयोग गर्न चाहेमा गाउँपालिकाले बनाएको कोरोना राहत खाद्य भण्डारण कक्षमा जम्मा गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भने।

राहत सामाग्रीमा चामल, दाल, तेल, नुन आदि सहयोग गर्न सकिने भएको छ।त्यस्तै आजैदेखि गाउँपालिकाले मजदुरी गर्ने तथा बिपन्न परिवारको डाटा संकलन सुरु गरेको बस्नेतले बताए।सामाग्री वितरण भोलीबाटनै सुरु हुनेछ।

गाउँपालिकाले बनाएको राहत सामाग्री शुचि यस्तो छ।


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १९:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP