नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना:नेपालगन्ज ४ का अध्यक्ष बेहनाद्वारा ३२५ बिपन्न परिवारलाई राहत सामाग्री सहयोग
कोरोना:नेपालगन्ज ४ का अध्यक्ष बेहनाद्वारा ३२५ बिपन्न परिवारलाई राहत सामाग्री सहयोग
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २०, २०७६ बागेश्वरी पोस्ट
कोरोना:नेपालगन्ज ४ का अध्यक्ष बेहनाद्वारा ३२५ बिपन्न परिवारलाई राहत सामाग्री सहयोग

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले एउटा मानवताको उदाहरण दिएका छन् ।

अध्यक्ष बेहनाले  लकडाउनमा वडाका बिपन्न तथा मजदुरी गर्ने समुदायका ३२५ घरधुरीलाई ५ दिनको अन्तरालमा आफ्नो ब्यक्तिगत खर्चमा ३ लाख बढीको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई दैनिक छाक टार्न मुस्किल परिरहेको बेला अध्यक्ष बेहनाले आफ्नो ब्यक्तिगत खर्चमा प्रतेक परिवार बराबर १० किलो चामल, अरहरको दाल, नुन र तेलको बोतल दिएर सहयोग गरेका छन् ।

लकडाउनमा मजदुरी गर्ने बिपन्न परिवार काम गर्नबाट बन्चित रहेको समयमा उनीहरुलाई एक हप्तालाई पुग्ने रासन दिएको अध्यक्ष बेहनाले बताए। कोरोना जस्तो महामारी फैलिएको अवस्थामा मजदुरी गर्ने समुदायकालाई भोकै बस्ने बाध्यता नहोस् भन्ने सोचका साथ मैले आफ्नो ब्यक्तिगत रुपबाट सहयोग गरेको छु।

एक हप्ता पुग्ने रासन सामाग्री पाए पश्चात् बिपन्न समुदायका ब्यक्तिहरुले यस्तो विषम परिस्थितिमा अध्यक्ष बेहनाले मानबताको नाताले यत्रो ठुलो सहयोग गर्दा आफ्नो परिवार अब भोकै नमर्ने बताएका छन् ।

त्यस्तै खाद्यान्न सामाग्री पाएका सबैजनाले  अध्यक्ष बेहनालाई हृदयदेखि धन्यवाद दिएका थिए। केही दिन अघिमात्र एक बिराटनगरकी नेपालगन्जमा रिक्सा चलाउने  करुणा राई नाम गरेकी महिलाले आपतकालीन समयमा अध्यक्ष बेहनाबाट सहयोग पाउदाको समयमा अध्यक्षसामु रोएको भिडिओले देशभरनै अध्यक्ष बेहनाको चर्चा बटुलेको छ।

काठमाडौंबाट प्रशारित हाम्राकुराडटकममा आएको उक्त भिडिओ १० लाख बढीले हेरिसकेका छन् ।

अध्यक्ष बेहनाले लकडाउन पुन: लम्बिएकाले वडा नम्बर ४ को तर्फबाट पनि राहत सामाग्री सहयोग गर्ने जानकारी दिएका छन् ।यसका लागि आज मजदुरी गर्ने तथा बिपन्न बर्गको डाटा संकलन कार्य सकिएकाले २ दिन भित्र राहत वितरण आफुले गरिने अध्यक्ष बेहनाले बताए।


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP