नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना लकडाउन: राहत वितरणमा कसैलाई भेदभाब हुदैन:खत्री-प्रमुख प्रशासकीय अधिकृत
कोरोना लकडाउन: राहत वितरणमा कसैलाई भेदभाब हुदैन:खत्री-प्रमुख प्रशासकीय अधिकृत
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २१, २०७६ बागेश्वरी पोस्ट
कोरोना लकडाउन: राहत वितरणमा कसैलाई भेदभाब हुदैन:खत्री-प्रमुख प्रशासकीय अधिकृत

जानकी गाउँपालिका( बाँके ) । बाँकेको जानकी गाउँपालिकाले बिपन्न बर्गलाई राहत वितरण गर्दैछ ।

बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनमा मजदुरी गर्ने तथा विपन्न परिवारको राहत वितरणका लागि गाउँपालिकाले तथ्याङ्क संकलनमा विभेदरहित तरिकाले संकलन गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले त्यस्ता बर्ग र परिवारको तथ्याङ्क संकलन पूर्ण रुपमा स्वतन्त्र पूर्वक हुने जानकारी दिएका छन् ।

कसैलाई भेदभाब नगरि साँच्चिकै राहत पाउनु पर्ने ब्यक्ति कुनैपनि अवस्थामा नछुट्नने खत्रीले भने । साथै, कसैलाई राहत वितरणमा भेदभाब हुदैन र वितरणका क्रममा खटिने कर्मचारीले कसैलाई भेदभाबको कार्य गरेमा  कारवाही समेत हुने  खत्रीले जानकारी दिए ।

गाउँपालिकाले तयार पारेको तथ्याङ्क संकलन फारम हरेक वडामा कार्यालयमा पठाई सकिएको र त्यसको तथ्याङ्क संकलनको जिम्मा वडालाई हुने बताइएको छ।

वडाबाट आएका तथ्याङ्कका आधारमा गाउँपालिकाले राहत वितरणको मापदण्डका आधारमा मात्रै राहत वितरण गर्ने भएको छ । गाउँपालिले छिटो भन्दा छिटो तथ्याङ्क संकलन गरी अति आवश्यक राहत सहयोग प्रदान गर्न गाउँपालिकाले कोष समेत बनाइ सकेको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP