prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके कांग्रेसले क्वारेन्टाइन सञ्चालनका पार्टी कार्यालय दिन तयार
बाँके कांग्रेसले क्वारेन्टाइन सञ्चालनका पार्टी कार्यालय दिन तयार
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २१, २०७६ बागेश्वरी पोस्ट
बाँके कांग्रेसले क्वारेन्टाइन सञ्चालनका पार्टी कार्यालय दिन तयार

नेपालगन्ज।कोरोना भाइरसको संक्रमण फैलिन नदिन क्वारेन्टाइन स्थापनाका लागि नेपाली कांग्रेस बाँके आफ्नै कार्यालय दिन तयार भएको छ ।

paribartan 1

जिल्ला सभापति किरण कोइरालाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सिंगो मुलुक संकटको अवस्थामा रहेकाले सरकारलाई साथ र सहयोग गर्न तयार रहेको र विपी स्मृती भवनको सभाहललाई क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गर्न दिने जानकारी दिएकी हुन् ।

दुई तल्ले उक्त भवनमा दुई वटा ठुला सभाहल रहेको कांग्रेसले जनाएको छ । भारतबाट नेपाल फर्किने नेपाली नागरिकप्रति सरकारले गरेको ब्यवहारप्रति भने कांग्रेसले आफ्नो ध्यानआकृष्ट भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसको सन्त्रासकै कारण छिमेकी देश भारतमा काम गरेर फर्केका नेपाली मजदुरहरु विभिन्न सिमा नाकामा अलपत्र परिरहेको समाचार आइरहेका छन्, भारतबाट फर्केका १ सय ८१ जना नेपालीहरु पनि बाँकेको सिमा नाकामा झण्डै ४ दिन सम्म खुल्ला आकाशमुनि रात बिताउन बाध्य हुनुपर्यो, नेपाली नागरिकको भन्दा फरक ब्यवहार देखाएर खुल्ला आकासमुनि बस्न बाध्य बनाउने संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको गैरजिम्मेवार कार्यप्रति नेपाली कांग्रेस बाँकेको ध्यानआकृष्ट भएको छ ।’

नेपाली नागरिकलाई सहज रुपमा स्वदेश ल्याएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नुपर्नेमा सरकार उनीहरुलाई उल्टै भारतीय क्वारेन्टाइनमा राख्न अग्रसर देखिएको भन्दै कांग्रेसले नेपालमा क्वारेन्टाइन ब्यवस्थापन गर्न प्रशस्त आधार र सम्भावना हुँदा हुदैपनि सरकारले आफ्ना नागरिकलाई नेपाल आउन रोक लगाएर भारत फर्काउन खोज्नु उपयुक्त नभएको जनाइएको छ ।

‘तथापी, भारतबाट फर्केका नेपालीलाई सिमावर्ती दसगजा क्षेत्रमा अस्थायी क्वारेन्टाइन निर्माण गरेर ब्यवस्थापनगरिएको प्रतिकांग्रेस बाँके आभार प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ‘भारतमा लकडाउनका कारण प्रभावितभएका नेपालीहरु अझैपनि स्वदेश फर्किने क्रम नरोकिएको हुँदाउनीहरुलाई सहज रुपमाआफ्नो देशमाप्रवेश गराएर क्वारेन्टाइनमा राख्ने ब्यवस्थामिलाउन संघिय, प्रदेश र स्थानीय सरकारसँग माग गर्दछौं ।’

क्वारेन्टाइनमा बस्दासम्म उनीहरुको लागि दैनिक रुपमा खाना, शुद्ध पिउने पानी, स्वास्थ्यजाँच, शौचालयलगायतको उचितब्यवस्थापनगर्नतर्फ ध्यान दिन बाँके कांग्रेसले आग्रह पनि गरेको छ । ‘नागरिकलाई आफ्नो देशमा ल्याएर सुरक्षित र व्यवस्थित क्वारेन्टाइनमा राखी उनीहरुको जीवन रक्षागर्नु राज्यको दायित्व र कर्तव्य हो ।’

संकटको अवस्थामा पनि स्वास्थ्य सामाग्री खरिदमा सरकार भ्रष्टाचारमा संलग्न भएको घटनाको कांग्रेस बाँकेले भत्र्सना गरेको छ । स्वास्थ्यकर्मीले आफ्नो ज्यान जोखिममा राखेर काम गर्नु परिरहेको, स्वास्थ्य सामाग्री (पि.पि.ई.) नेपाल सरकारले पुरा खरिद नगरेको, खरिद गरिएको सामाग्री पनि कमसल भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP