prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा नं २२ को किङ्गरियनपुर्वामा ३०० जनालाई राहत वितरण,सामाजिक दुरी कायम
नेपालगन्जको वडा नं २२ को किङ्गरियनपुर्वामा ३०० जनालाई राहत वितरण,सामाजिक दुरी कायम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २२, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा  नं २२ को किङ्गरियनपुर्वामा ३०० जनालाई राहत वितरण,सामाजिक दुरी कायम

नेपालगञ्ज।  नेपालगञ्ज उप महानगरपालिका वडा नं. २२, पुरैनीलेआज पहिलो चरणमा किङ्गरियनपुर्वा बस्तीका अति विपन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने ३०० व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

paribartan 1

नोभेल कोरोना भाइरसको संक्रमित नेपालमा भेटिएसँगै सरकारले गरेको लकडाउनको कारण ज्यालामज्जदुरी गरी खाने परिवारमा समस्या उत्पन्न भएपछि आज वडा कार्यालयले नगरकार्यपालिकाको निर्णय अनुसार चामल १५ केजी, दाल २ केजी, पिठो ५ केजी, तेल १ लिटर, नुन १ प्याकेट, आलु ५ केजी र हात धुने साबुन सहितको राहत प्याकेज वितरण गरिएको हो ।

नेपालमा नै अति पिपिन्न बस्तीहरुको रुपमा परिचित किङ्गरियनपुर्वा बस्तीका अति विपिन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने समस्यामा रहेका परिवारलाई २२ नं. वडा अध्यक्ष बिद्याराम बर्मा, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. ५ का कोषाध्यक्ष राज कुमार बर्मा, नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति फन बहादुर गुरुङ्ग, उपसभापति मो. फारुक हल्वाई, सचिव शिव कुमार बर्मा, सदस्य धनराज बर्मा, खगेश्वरी रावत, युवा क्लबका अनुज बर्मा, वडा सदस्यहरु राजीया बेगम किङ्गरिया, सुरसति धोबी, भर्री कुर्मी लगायतकोले राहत वितरण गर्नु वडा सचिव भुबिन्द्र प्रसाद कँडेलले जानकारी दिनुभएको छ ।

वडा कार्यालयले राहत वितरण कार्यमा सामाजिक दुरीको पुर्णरुपमा व्यवस्थापन गरिएको थियो । राहत बुझन आएका व्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्नका लागि २÷२ मिटरको दुरीमा घेरा बनाइएको थियो भने वितरण स्थलमा हात धुने व्यवस्था समेत गरिएको थियो ।

वितरण कार्यमा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाले स्वयमसेवी र नेपालगञ्ज वडा प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापनमा सहयोग गरेको थियो । राहत वितरणमा वडाका सुब्बा ओम प्रकाश शाह र लेखापाल हिरा सिंह डाङ्गीको उपस्थिती रहेको थियो । वडामा भएको राहत वितरणले परिवारमा खाद्यान्नको समस्या समाधान भएकोमा राहत प्राप्त गरेका व्यक्तिहरुले धन्यवाद व्यक्त गरिरहेका थिए ।


प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP