नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बिएसएफले दियो नेपालगञ्ज मेडिकल कलेजलाई पिपिई
बिएसएफले दियो नेपालगञ्ज मेडिकल कलेजलाई पिपिई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २२, २०७६ बागेश्वरी पोस्ट
बिएसएफले दियो नेपालगञ्ज मेडिकल कलेजलाई पिपिई

नेपालगञ्ज । न्यूरो सर्जन डाक्टरहरुको संस्था बिएसएफ नेपालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।

विएसएफ नेपालले पोखराबाट पठाएको ९ थान पिपिई नेपालगञ्ज मेडिकल कलेजलाई आज प्रदान गरिएको हो । फिजिसियन डा. सुभाष योगीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका उपनिर्देशक डा. कुमार पोखरेललाई पिपिई हस्तान्तरण गर्नुभएको हो ।

विएसएफ नेपालका उपाध्यक्ष एवम् बरिष्ठ न्यूरो सर्जन डा. निकुञ्ज योगीले कोरोना भाइरस रोकथाममा सहयोग गर्ने उद्देश्यले निःशुल्क पिपिई वितरण गरिएको जानकारी दिनुभयो ।

मेडिकल कलेजका चिकित्सकलाई उपचारका क्रममा प्रयोग गर्न सघाउने उद्देश्यले पिपिई प्रदान गरिएको फिजिसियन डा. योगीले जानकारी दिनुभयो । विएसएफ नेपालले मणिपाल शिक्षण अस्पताल पोखरा, मेट्रो सिटी हस्पिटल र गण्डकी मेडिकल कलेजलाई गरी ८० थान पिपिई निःशुल्क वितरण गरिसकेको संस्थाका उपाध्यक्ष डा. योगीले जानकारी दिनुभयो ।

उहाँले काठमाण्डौमा सहकर्मी डा. रचना नकर्मीले तयार पारेर पठाउने र पोखरामा विएसएफ नेपालका अध्यक्ष डा. बालगोपाल कर्माचार्य सहितको टिमले व्यवस्थापन गरी विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेको बताउनुभयो । संस्थाले प्रहरीहरुलाई पनि २ सय ५० थान मास्क समेत वितरण गरेको छ ।


प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP