नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुर वडा नं १४ मा राहत वितरणमा रजाई भएको छैन्: अध्यक्ष हरिजन( बिज्ञप्तिसहित)
कोहलपुर वडा नं १४ मा राहत वितरणमा रजाई भएको छैन्: अध्यक्ष हरिजन( बिज्ञप्तिसहित)
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २२, २०७६ बागेश्वरी पोस्ट
कोहलपुर वडा नं १४  मा राहत वितरणमा रजाई भएको छैन्: अध्यक्ष हरिजन( बिज्ञप्तिसहित)
अध्यक्ष- हरिजन

कोहलपुर । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले राहत वितरणमा अनियमितता नभएको स्पष्ट पारेका छन् ।

एक विज्ञप्ती जारी गरेर के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानि नभएको स्पष्ट पारेका हुन् । वडा नं १४ का बिपन्न लाई बितरण गर्न दुगड ग्रुपले १ सय  ५०बोरी खाद्यन्न सहयोग गरेको थियो ।

दुगडले दिएको राहात सामाग्री मध्ये शुक्रवार दिउसो १सय २ बोरा कोहलपुर १४ का वडा अध्यक्ष टेक चन हरिजनले बितरण गर्नुभएको थियो। वडाको निर्णय अनुसार बाकी बचेको सामाग्रीलाई सम्बन्धित जनप्रतिनिधिले लगेर बाडनु पर्ने भन्दै जिम्मेवारी समेत दिइएको थियो।

शुक्रवार बितरण गरेर बाँकी बचेका ४८ बोरा बचेको राहात समाग्री वडा अध्यक्ष टेकचन हरिजन , वडा सदस्य रुक्मीणा शर्मा र शान्ति सुनाले वितरणका लागि घर लग्नुभएको थियो ।

शुक्रबार अवेर भएपछि शनिवार वितरण गर्ने सहमतिमा सुरक्षित होस् भनेर घर लगिएको थियो तर अनाबश्यक हल्ला फिजाएर आफुहरुको बदनाम गरिएको भन्दै अध्यक्ष चन्दले आपत्ती जनाउनुभएको छ ।

शुक्रबार बचेको सबै राहत शनिवार वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।त्यस्तै वडा सदस्य रुक्मिणा शर्माले पनि लिएर गएको सबै राहत बाडेको बताउनुभयो। गलत लाल्छना लगाएर हामिलाई बदनाम गरियो तर यो सत्य होइन, के हामीले २० बोरा चामल लिएर हामिलाई जिन्दगी भर पुग्ने होर? शर्माले भन्नुभयो।

यस्तो  छ बिज्ञप्ति-


प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP