नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैजनाथ गाउँपालिकाको वडा नं६ मा सामाजिक अभियन्ताले बाँडे राहत
बैजनाथ गाउँपालिकाको वडा नं६ मा सामाजिक अभियन्ताले बाँडे राहत
RSG-2
गाउँपलालिकाले राहत बाड्दा असहयोग गर्यो: खड्का
बागेश्वरी पोस्ट
शनिबार, चैत २२, २०७६ बागेश्वरी पोस्ट
बैजनाथ गाउँपालिकाको वडा नं६ मा सामाजिक अभियन्ताले बाँडे राहत

नेपालगन्ज । अहिले बिश्व कोरोना भाइरस महामारीबाट ग्रसित छ। बिश्वभर नै लकडाउन भएको छ।

त्यस्तै कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारले पनि लकडाउन गर्दै आएको छ। नेपालमा लकडाउनमा लकडाउन ज्याला, मजदुरी गरेर परिवार पाल्दै आएका र बिपन्न परिवारलाई भोकबाट बचाउन राहत सहयोग गरिदै छ।

लकडाउमा बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर ६ मा सम्झना बजार, लालपुर, एच गाउँ तथा वडा कै स्थानीय युवाहरुको सहयोगमा बिपन्न तथा मजदुरी गर्ने बर्गका परिवारहरुको पहिचान गरि ८० घरधुरीलाई राहत स्वरुप खाधान्न सहयोग गरिएको छ।

यस्तो बिषम परिस्थितिमा मजदुरी गर्ने र बिपन्न बर्गलाई सहयोग मनसायले वडाकै स्थानीय युवाहरुले राहत सहयोग गर्ने भनेर पैसा उठाएर प्रती घर २५ किलो चामल, २ किलो दाल, एक प्याकेट र एक लिटर तेल जस्ता खाध्य सामाग्री किनेर आजै वितरण गरेको बैजनाथका सामाजिक अभियन्ता तेजराज खड्काले बताए।

आज राहत वितरणको क्रममा भने गाउँपालिकाले भने असहयोग गरेको खड्काले भने। गाउँपालिकाले आफुहरुले लालपुरमा राहत वितरण गर्दा प्रहरी लगाएर राहत बाड्न बाट रोकेको सामाजिक अभियन्ता डम्बर रावतले बताए।

गाउँपालिकाले छानेका बिपन्न परिवारलाई राहत बाड्न भनेपछि समस्या भएको रावतले भने। गाउँपालिकाले राहत बाड्न रोकेपनि बाकी बचेको राहत मानखोला, एच गाउँ र पार्वती टोलमा गएर वितरण गरेको खड्काले बताए।यस्तो जटिल समयमा आफैले किनेर राहत बाड्दा पनि गाउँपालिकाको हस्तछेपले गर्दा सबै दुखी बनेको सहयोगीदाताहरुले बताएका छन् ।


प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २२:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP