prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्याम्पस क्वारेन्टाइनमा मेश सन्चालनमा,राम्रो खाना मिल्दा सबै खुसी छन:बस्नेत
क्याम्पस क्वारेन्टाइनमा मेश सन्चालनमा,राम्रो खाना मिल्दा सबै खुसी छन:बस्नेत
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २२, २०७६ बागेश्वरी पोस्ट
क्याम्पस क्वारेन्टाइनमा मेश सन्चालनमा,राम्रो खाना मिल्दा सबै खुसी छन:बस्नेत

नेपालगन्ज । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा मेश सन्चालनमा आएको छ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा क्वारेन्टाइनमै मेश सन्चालन गरेर गत बुधबार देखि त्यहाँ बसेका सबैलाई खना खुवाइदै गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ।

मेश सन्चालन उपमहानगरपालिकाले गरे पनि उक्त मेश सन्चालनको नेतृत्व भने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतलाई दिईएको छ।

निरीक्षक बस्नेतका अनुसार क्वारेन्टाइनमा बसेका १९ जनालाई दैनिक ४ पटक खाना दिदै आइएको छ। उनीहरुका लागि बिहान ७ बजे खाजा दिइएको छ भने १२ बजे खाना,दिउसो ३ बजे पुनः खाजा र साँझ ७ बजे खाना दिने गरेको बस्नेतले बताए। राम्रो खाना पाँउदा यहाँ बस्ने सबै खुसी भएको समेत बस्नेतले बताए।

क्वारेन्टाइनमा बस्ने सबैलाई फलफुल तथा अन्डा जस्ता पौस्टिक आहार समेत ब्यबस्था गरिएको निरीक्षक बस्नेतले भने। यति मात्रै होइन, त्यस क्वारेन्टाइनको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मीहरुलाई समेत सोही मेशबाटैै खानाको ब्यबस्था गरिएको छ।कहिलेकाहीं  त्यस क्वारेन्टाइनको मेशबाट समेत दशगजामा रहेको क्वारेन्टाइनमा समेत खाना पठाइने गरेको बस्नेतले भने। 

क्वारेन्टाइनमै रहेको मेशको खाना एकदमै स्तरीय रहेको क्वारेन्टाइनमा बसेका एक जना रुकुमका ब्यक्तीले बताए।उनी मात्रै होइन सबैले नै खानाको तारिफ समेत गरेका छन् ।


प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २३:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP