नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरका बिपन्न परिवारलाई सहयोग गर्न मनकारी सहयोगी थपिँदै
नरैनापुरका बिपन्न परिवारलाई सहयोग गर्न मनकारी सहयोगी थपिँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २६, २०७६ बागेश्वरी पोस्ट
नरैनापुरका बिपन्न परिवारलाई सहयोग गर्न मनकारी सहयोगी थपिँदै

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा मंगलवारदेखि राहत वितरण शुरु भएसंगै त्यस क्षेत्रमा ब्यक्तिगत तरिकाले सहयोग गर्ने मनकारी दाताहरु सहयोगका लागि अगाडि आउन थालेका छन् ।

गाउँपलिकामै बिभिन्न पदमा कार्यरत कर्मचारीदेखि लिएर अन्य स्वयम्सेवी दाताहरुले सहयोगका लागि हात अगाडि बढाएका छन् । गाउँपालिकामा गैरसंगठित श्रमिक, दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुदेखि लिएर गरिब, विपन्न र असहायहरुको संख्या धेरैै रहेकाले ती दाताहरुले गाउँपालिकासंगको सहकार्यमै हातोमालो गर्दै सहयोग गर्न आहवान गरेका हुन् ।

बिभिन्न सामाजिक संजाल र अनलाइन मिडियाहरुमा सहयोगको आवाज उजागर हुन थालेपछि शुरुमा नरैनापुर ४ जयरामपुर बस्ने महेन्द्र माबि मटेहिया बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनैना मिश्राले २० बिपन्न परिवारलाई आफूले ब्यक्तिगत सहयोग गर्ने उद्घोष गर्नुभएको हो । अध्यक्ष मिश्र नरैनापुर गाउँपालिका वडा नम्बर १ र २ का वडा सचिव तथा गाउँपालिकाका सूचना अधिकारी पदमा कार्यरत लक्ष्मीकान्त मिश्रकी श्रीमती हुनुहुन्छ । अध्यक्ष मिश्राले २० जनालाई सहयोग गर्ने उद्घोष गरेसंगै सो अभियानमा अन्य ३ जना थपिएका छन् ।

मिश्र जस्तै नेराप्राबि जमुनहाका प्रधानाध्यापक सज्जाक खाँ, महेन्द्र माबि मटेहियाका लेखापाल शिव चरण यादव तथा गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी समेत गरी ४ जनाले ब्यक्तिगत २०।२० जनालाई खाद्यान्न सामग्री सहयोग गर्ने उद्घोष गर्नुभएको छ । सहयोगी चारै जनाले गाउँपालिकाको मापदण्ड अनुसार एकद्वार प्रणाली अन्तर्गत् सहयोग उपलब्ध गराउने बताउनुभएको छ । यसअघि मंगलवारदेखि पालिकाका ६ वटै वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिरहेको गाउँपालिकाका सूचना अधिकारी मिश्रले बताउनुभयो ।

सहयोगी दाताहरुले यस अभियानमा स्वेच्छिकरुपले सहयोग गरी राहतमा योगदान पुर्याउन चाहनेहरुलाई अनुरोध गरेका छन् ।


प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  २१:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP