नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल प्रहरीमा अब १४ जना मात्रै डीआईजी कायम रहने
नेपाल प्रहरीमा अब १४ जना मात्रै डीआईजी कायम रहने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २७, २०७६ बागेश्वरी पोस्ट
नेपाल प्रहरीमा अब १४ जना मात्रै डीआईजी कायम रहने

काठमाडौँ । सरकारले पद खाली भएको २ महिनासम्म बढुवा रोकेर नेपाल प्रहरीमा १२ जना डीआईजीको दरबन्दी कटौती गरेको छ ।

२०७६ माघ २९ गतेदेखि खाली रहेका २२ डीआईजीमा बढुवा नगरी २ महिना पछि १२ वटा पद कटौती गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेको हो ।

साधारण सेवातर्फ प्रहरीमा २६ जना डीआईजीको दरवन्दी थियो । मन्त्रिपरिषद बैठकमा संख्या घटाउने प्रस्ताव प्र्धानमन्त्रीले नै गरेका थिए । त्यसमा गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि जनाएका थिए । गृहमन्त्री थापाले २६ बाट घटाएर १९ कायम गर्ने गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेका थिए । तर गृहमन्त्री थापाको प्रस्तावभन्दा ५ कम गरेर निर्णय गरेको हो ।

‘पछि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम)मा भएबमोजिम हाललाई प्रहरीमा डीआईजीको संख्या १४ जना कायम गर्ने ।’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ । ‘मन्त्रिपरिषद्ले १४ जना डीआईजी कायम रहने गरी निर्णय गरेको छ निर्णय मन्त्रालयमा आइसकेको छ,’ गृह स्रोतले भने, ‘अब रिक्त दरबन्दीमा बढुवा सिफारिस अघि बढ्छ ।’

प्रहरीमा हाल ४ जना डीआईजीमात्रै कार्यरत छन् । माघ २८ गते एकैपटक २२ जना डीआईजीले अवकाश पाएपछि रिक्त स्थानमा बढुवा भएका थिए । रिक्तमध्ये अब १० वटामा मात्रै बढुवा हुने छ । पद कटौतीसँगै अब डीआईजीको दरबन्दी ७ वटा प्रदेश प्रहरी, महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो, प्रशासन तथा मानवस्रोत र अपराध तथा कार्य विभाग तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १/१ वटा हुने गरी व्यवस्थापन प्रक्रिया अघि बढाइएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।कान्तिपुरबाट


प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP