नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशहरुद्वरा ७ दिनको तलब कोरोना राहत कोषमा
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशहरुद्वरा ७ दिनको तलब कोरोना राहत कोषमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २८, २०७६ बागेश्वरी पोस्ट
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशहरुद्वरा ७ दिनको तलब कोरोना राहत कोषमा

नेपालगन्ज । बिश्व अहिले कोरोना महामारीबाट ग्रसित छ। बिश्वभर ९५ हजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु समेत भइसकेको छ।

कोरोना संक्रमण फैलिन नदिन बिश्व नै लकडाउन भएको छ। त्यस्तै नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले देश नै लकडाउन गरेको छ।

देशमा कोरोना उपचार तथा नियन्त्रणका लागि सरकारले उपचार कोष समेत खडा गरेको छ। सबैले आ-आफ्नो तरिकाले सहयोग गर्दै आएका छन् । कोरोना उपचार कोषमा पनि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशहरुले समेत कोषमा आफ्नो पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशहरूले सात दिनको पारिश्रमिक दिने भएको उच्च अदालतका मुख्य न्यायाधीश पवन कुमार शर्माले बताए। त्यस्तै मुख्य न्यायाधीश शर्माका अनुसार रजिस्ट्रारको ५ दिन बराबरको र अधिकृत र अन्य कर्मचारीहरुको ३ दिनको पारिश्रमिक सहयोग गरिने भएको छ।

यस्तो आपतकालीन समयमा सबैले आफुले सक्ने सहयोग गर्नुपर्ने न्यायाधीश शर्माले बताए।हाल उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा पाँच जना न्यायाधीश गरि ५७ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP