नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पर्सा जगन्नाथपुर गाउँपालिका अध्यक्षलाई कोरोना फैलाउने गतिविधीमा लागेको भारतको आरोप
पर्सा जगन्नाथपुर गाउँपालिका अध्यक्षलाई कोरोना फैलाउने गतिविधीमा लागेको भारतको आरोप
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २८, २०७६ बागेश्वरी पोस्ट
पर्सा जगन्नाथपुर गाउँपालिका अध्यक्षलाई कोरोना फैलाउने गतिविधीमा लागेको भारतको आरोप

बिरगञ्ज। पर्सा जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया कोरोना संक्रमण फैलाउने संदिग्ध गतिविधीमा संलग्न रहेको भन्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेपछि सीमाको जिल्ला पर्सामा सुरक्षा सतर्कता व्यापक बढाइएको छ।

भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ सो बिषयमा समाचार प्रसारण गरेपछि भारत र नेपालमा यसले हलचल नै ल्याएको छ। मुखियालाई कोरोनाले ग्रसित व्यक्तिहलाई भारत पठाउन तयारी गरेको आरोप लागेको छ।

सीमा सुक्षा बल एसएसबीको सैंतालिसौ बटालियनका कमाण्डेण्ट प्रियवर शर्माले चैत्र २१ गते वेतीयाका डिस्ट्रीक मेजिष्ट्रेट र एसपीलाई एक पत्र लेखी हातहतियार र जाली नोटको कारोवारमा समेत संलग्न रहेको मुखियाले कोरोना संक्रमितहरुलाई भारत प्रवेश गराउने तयारी गरेको उल्लेख गरेको संगिन आरोप सहित पत्र पठाएका थिए।

शर्माले आफ्नो पत्रमा सीमामा उच्च सुरक्षा अपनाउन समेत आग्रह गरेका छन्। अहिले सोहि पत्रको आधारमा भारतीय सरकारले रक्सौलसँग जोडिएको नाकामा थप सुरक्षाकर्मी परिचालन गरेको छ। विदेशबाट आएका करिव २ सय मुसलमानहरुलाई मस्जिदमा संरक्षण दिएको र त्यसमध्ये कोरोना संक्रमित ५० जनालाई भारत पठाउन मुखियाले योजना बनाइरहेको शर्माले पठाएको पत्रमा जनाइएको छ।

बारा र पर्साका विभिन्न मस्जिदमा बसिरहेका कोरोना संक्रमित केहि मुसलमानहरु सिटामोल खाएर तापमान नियन्त्रण गर्दै बसेको खुफिया जानकारी समेत उनको पत्रमा छ। मुखियाले त्यस्ता संदिग्ध व्यक्तिहरुलाई भारत प्रवेश गराउन मौका कुरेर बसेको भन्दै सीमा सुरक्षा बढाउन माग समेत गरेका छन्। यो बिषय भारतीय मिडियामा आए लगत्तै रक्सौल सीमामा १५ देखि २० ट्रक एसएसबीका जवान खटाइएको छ। श्रोत: हाम्राकुरा।


प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP