नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुर क्वारेन्टाइनमा बसेका सबै १ सय ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ
नरैनापुर क्वारेन्टाइनमा बसेका सबै १ सय ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ
RSG-2
सात दिन घरमै क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइयो
बागेश्वरी पोस्ट
आइतबार, चैत ३०, २०७६ बागेश्वरी पोस्ट
नरैनापुर क्वारेन्टाइनमा बसेका सबै १ सय ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका सबै १ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ भोजभगवानपुरस्थित जय किसान माविमा बनाइएको क्वारेन्टाइनमा भारतबाट आएर बसेका सबै १ सय ३४ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।

कसैमा पनि कोरोना नदेखिएपछि उनीहरुलाई घर पठाइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । "उनीहरु १५ दिन क्वारेन्टाइनमा बसेर घर गएका छन्, अब ७ दिन घरमै छुट्टै क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको हो," अध्यक्ष शाहले भन्नुभयो-"ज्वरो आए वा खोकी लागे सम्पर्क गर्न भनेका छौं ।"

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, जनस्वास्थ्य अधिकृत अगंत बहादुर शाही, कोरोना फोकल पेर्सन नरेश श्रेष्ठसहित पुगेको प्राविधिक टिमले आरडिटीबाट कोरोना परिक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

कोरोना फोकल पर्सन श्रेष्ठले जिल्लाभरका लागि अहिले ५ सय थान किट आएकाले पहिलो चरणमा क्वारेन्टाइमा बसेकाको मात्र आरडिटी परिक्षण गरिने जानकारी दिनुभयो ।

उनीहरुले क्वारेन्टाइनमा बस्दा प्रयोग गरेको म्याट, च्यादर, तन्ना र झुल पनि उनीहरुलाई नै दिइएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो। क्वारेन्टाइमा बसेका सबै नरैनापुरको वडा नम्बर ५ र ६ का स्थानीय हुन् ।


प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP