नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सद्भाव ग्रुपले नेपालगञ्जका ४० जना पत्रकारलाई बाड्यो एन ९५ मास्क
सद्भाव ग्रुपले नेपालगञ्जका ४० जना पत्रकारलाई बाड्यो एन ९५ मास्क
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ३०, २०७६ बागेश्वरी पोस्ट
सद्भाव ग्रुपले नेपालगञ्जका ४० जना पत्रकारलाई बाड्यो एन ९५ मास्क

नेपालगञ्ज । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालगञ्जमा रहेको सद्भाव ग्रुप प्रालिले मास्क वितरण गरेको छ ।

सद्भाव ग्रुप प्रालिका अध्यक्ष दामोदर भण्डारीले कोरोना संक्रमणको अवधिमा आफ्नो ज्यानलाई बाजी लगाएर फिल्ड रिर्पोटिङ्गमा खटिरहेका बाँकेका क्रियाशील पत्रकारलाई मास्क वितरण गरेको बताउनुभयो ।

उहाँका अनुसार २० हजार रुपैयाँको गुणस्तरीय एन–९५ मास्क वितरण गरिएको छ । बाँकेमा रहेर विभिन्न सञ्चार माध्यममा क्रियाशील ४० जना पत्रकारलाई प्रालिका अध्यक्ष भण्डारीले सद्भाव राष्ट्रिय दैनिकको कार्यालय परिसरबाट मास्क वितरण गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमणको रिर्पोटिङ्गमा अहोरात्र खटिने पत्रकारको सुरक्षालाई मध्यनजर गर्दैै ग्रुपको लगानीमा मास्क वितरण गरिएको हो । सद्भाव ग्रुपका अध्यक्ष भण्डारीले भन्नुभयो-"मिडिया हाउस तथा पत्रकार महासंघ आफैं अग्रसर भएर पत्रकारका लागि केही गर्नुपर्ने अवस्थामा त्यसो नहुँदा हामीले अग्रसरता देखाएका हौं ।"

चिकित्सकका अनुसार एन–९५ मास्कले कोरोना भाइरस संक्रमणलाई शतप्रतिशत रोक्ने गर्दछ । कोरोना भाइरस संक्रमण रोकथामका लागि एक मात्र उपयुक्त एन–९५ मास्कले फिल्डमा अहोरात्र खटिने पत्रकारका लागि केही राहत हुने अध्यक्ष भण्डारीले विश्वास ब्यक्त गर्नुभयो।

सद्भाव ग्रुपका प्रबन्ध निर्देशक रवि कनोजियाले मास्क वितरणमा सहभागागी पत्रकारलाई स्वागत गर्नुभएको थियो । कोरोनाको जोखिममा अझैं पनि बाँके उत्तिकै देखिएको र यहाँका आम पत्रकारहरु दैनिक जोखिम मोलेर रिर्पोटिङमा जाने भएकोले उनीहरुको जोखिम केही हदसम्म कम गर्न ग्रुपले उक्त मास्क वितरण गरेको हो ।

अनलाइन, टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाका क्रियाशील ती पत्रकारलाई एन–९५ मास्क प्रदान गरिएको हो । सद्भाव ग्रुप प्रालि अन्तर्गत् सद्भाव राष्ट्रिय दैनिक, रेडियो सद्भाव, सेतोखरी, सद्भाव प्रिटिङ्ग प्रेस र सद्भाव कलर हाउस रहेका छन् ।


प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP