नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीको वडा नं ८ मा क्विक रेस्पोन्स टिम घर-घरमै पुर्यायो राहत,कसको चुलो बलेन भने मलाई फोन गर्नुहोस् :बस्नेत
राप्तीसोनारीको वडा नं ८ मा क्विक रेस्पोन्स टिम घर-घरमै पुर्यायो राहत,कसको चुलो बलेन भने मलाई फोन गर्नुहोस् :बस्नेत
अध्यक्ष बस्नेतले दिए शुभकमना
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीको वडा नं ८ मा क्विक रेस्पोन्स टिम घर-घरमै पुर्यायो राहत,कसको चुलो बलेन भने मलाई फोन गर्नुहोस् :बस्नेत

शमशेरगन्ज( बाँके )। बाँकेको राप्तीसोनारी गाउँपालिकामा क्विक रेस्पोन्स टिमले धमाधम राहत वितरण गर्दै छ।

गाउँपालिकाका सबै वडाले आफ्नो राहत वितरण कार्यलाई तिब्रता दिएका छन् ।यस्तै राप्तीसोनारीको वडा नम्बर ८ मा पनि वडा अध्यक्ष खुम बहादुर बस्नेतको क्विक रेस्पोन्स टिमको कमान्डले नयाँगाउँ,  बालापुर र ओभरीका  घर घरमै पुगेर राहत वितरण गरेको छ।

वडा कार्यालयले घरदैलो मार्फत बालापुर र नयाँगाउँका लकडाउन ज्याला मजदुरी गर्ने तथा बिपन्नको घरमा चुलो बल्न छोडेपछि अध्यक्ष बस्नेत आफै गएर पीडिलाई राहत बाँडेका छन् । क्विक रेस्पोन्स टिम गएर त्यस भेगका  पीडितका घरमा जादा ११ परिवार एकदमै नाजुक अवस्था रहेको हुँदा हाम्रो टोलीले उनिहरुलाई तत्काल राहत सहयोग गरेको अध्यक्ष बस्नेतले भने।

क्विक रेस्पोन्स टिमले आफनै घरमा राहत सामाग्री घरदैलोमै ल्याएपछि पीडित परिवार अत्यन्तै खुसी भएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

राप्तीसोनारी गाउँपालिकाले राहत सामाग्री ढिलो वितरण गरेर बिरोध भएपनि गाउँपालिकाले लकडाउनलाई मध्यनजर गर्दै उपयुक्त समयमा राहत वितरण गरेपछि सबैतिर प्रशंंसा चलेको छ। गाउँपालिकाले राहत वितरणमा राजनितीक दललाई समेत समितिमा राखेर नयाँ आयम कायम गरेको छ।

राहत वितरणमा अध्यक्ष बस्नेतसहित, राजनितीक दलका प्रतिनिधि,प्रहरी, रेडक्रस प्रतिनिधि लगायत पत्रकार क्विक रेस्पोन्स टिममा सामेल भएका छन् ।

अध्यक्ष बस्नेतको नयाँ बर्षको शुभकामना  सन्देश-

नव वर्ष २०७७ सालको उपलक्ष्यमा देश, बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य दिर्घायु एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु I कोरोना भाइरस ( कोभिड 19 ) संक्रमणबाट आँफु पनि बचौं र अरुलाई पनि बचाउन लकडाउनको पुर्ण रुपले पालना गरौं । यो विशेष परस्थितिका कारण तपाई अनि तपाई को छरछिमेकमा कसैको चुलो बलेन हामिलाई खबर गर्नुहोस । हाम्रो QRT तपाईंको घर दैलोमै राहात लिएर पुग्नेछ । यो बिपत्तिको हामी सबै मिलेर सामना गरौं ।

खुम बहादुर बस्नेत

अध्यक्ष 

वडा नम्बर ८ 

राप्तीसोनारी गाउँपालिका, अगैँँया, बाँके 


प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP