नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सशस्त्र प्रहरीलाई अध्यक्ष बेहनाले गरे २० थान'एसजी ९१' टर्च लाईट सहयोग
सशस्त्र प्रहरीलाई अध्यक्ष बेहनाले गरे २० थान'एसजी ९१' टर्च लाईट सहयोग
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १, २०७७ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीलाई अध्यक्ष बेहनाले गरे २० थान'एसजी ९१' टर्च लाईट सहयोग
निलो ज्याकेटमा अध्यक्ष मो. सफिक बेहना

नेपालगन्ज ।नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बाँके स्थित सशस्त्र प्रहरीलाई एस जी ९१ टर्च लाईट सहयोग गरेका छन् ।

सरकारले कोरोना महामारीबाट बच्न गरेको लकडाउनमा सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी  बाँकेले १०१ जना जवानलाई पछिल्लो समयमा विभिन्न सिमा नाकामा तैनाथ गरेको छ। रातमा समेत भारतबाट घुसपैथ गरेर जो कोहि पनि नेपाल छिर्न सक्ने भन्दै नेपाल भारत सिमामा सशस्त्र प्रहरीले पहरा दिइरहेको छ।

रातमा समेत देशको लागि अन्धकारमा गस्ती एबम सुरक्षा प्रदान गरिरहेको सशस्त्र प्रहरीलाई सुरक्षा प्रभावकारी बनाउन अध्यक्ष बेहनाले २० थान जी ९१ टर्च लाईट सहयोग गरेका हुन् । अध्यक्ष बेहनाले गणका सशस्त्र  प्रहरी निरीक्षक प्रकाश रानालाई आज उक्त लाईट हस्तान्तरण गरेका हुन्।

रातीमा करिब २ किलोमीटर टाढाको दुरी सम्म देखिन मिल्ने उक्त लाईट सुरक्षाकर्मीले प्रयोग गर्ने गर्दछन।

'बाँकेबासी रातको समयमा मजासग उज्यालो घरमा बस्दा हाम्रा सशस्त्रका दाजुभाइ भने सिमामा अन्धकारमा बसेर कोरोना महामारीबाट बचाउन  सुरक्षा दिदै गर्दा उहाँहरुको सहजताका लागि मैले आफ्नो तर्फबाट सानो सहयोग गरेको हो 'अध्यक्ष बेहनाले बताए।

अध्यक्ष बेहनाले आउने दिनमा पनि कोरोना भाइरस सग बचाउन रातदिन सिमामा अहोरात्र पहरा दिइरहेको सशस्त्र प्रहरीलाई अन्य आबश्यक सामाग्री समेत सहयोग गर्ने बताएका छन् ।

अध्यक्ष बेहनाले यति मात्रै होइन् , लकडाउनमा आफ्नो ब्यक्तिगत खर्चमा करिव ४ सय जना बिपन्न तथा ज्यालादारी गर्नेलाई राहत सामाग्री सहयोग गरेका छन् ।अध्यक्ष बेहना भन्छन् ,' आपतकालिन समयमा सहयोग गर्नु सबैको धर्म हो र मरेर आफू सगै पैसा लिएर जाने होइन्।'


प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  २२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP