prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मनकारी वडा अध्यक्ष बेहनाद्वारा बाँकेका विओपीहरुमा सहयोग
मनकारी वडा अध्यक्ष बेहनाद्वारा बाँकेका विओपीहरुमा सहयोग
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३, २०७७ बागेश्वरी पोस्ट
मनकारी वडा अध्यक्ष बेहनाद्वारा बाँकेका विओपीहरुमा सहयोग

नेपालगन्ज । दिनरात सीमामा खटिरहेका सशस्त्र प्रहरीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले ब्यक्तिगत सहयोग गर्ने क्रम जारी नै राख्नुभएको छ ।
यो क्षेत्रमा समाजसेवा गरेर कहिल्यै नथाक्ने छवि बनाउनुभएका वडा अध्यक्ष बेहनाले आज सीमा सुरक्षार्थ खटिएका विभिन्न बोर्डर आउट पोष्ट (विओपी) र फरवार्ड वेसहरुमा पुगेर सशस्त्र प्रहरीहरुलाई पानी, ग्यालिन, स्यानीटाइजर र सावुन वितरण गर्नुभएको हो । जानकी गाउँपालिकाको बढैयास्थित विओपी, त्यसको फरवार्ड वेस, नेपालगञ्ज १६ जयसपुरस्थित विओपी, डुडुवाको कालाबञ्जर विओपी र त्यसको खडैंचास्थित फरवार्ड वेसमा ती सामग्री हस्तान्तरण गर्नुभएको सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरीका प्रहरी उपरिक्षक दिपक अधिकारीले बताउनुभयो ।
रातदिन सीमामा खटिरहेका प्रहरीहरुको सहजताका लागि वडा अध्यक्ष बेहनाले गर्नुभएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरी उपरिक्षक अधिकारीले भन्नुभयो–‘उहाँले हामीलाई निरन्तर सहयोग गरिरहनुभएको छ, अहिले भारतबाट मानिसहरु चोरबाटो भएर नेपाल भित्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै एक किलोमिटर भन्दा पनि कमको दुरीमा सशस्त्र प्रहरी खटाइएको छ, रातदिन नभनेर खटेका प्रहरीहरुलाई उहाँको सहयोगले ठूलो अर्थ राख्छ ।’ अध्यक्ष बेहनाले प्रत्येक विओपीमा ८ कार्टुन पानी, ६ वटा जार पानी, १० लिटरको १० वटा ग्यालिन, २५ गोटा साबुन र ६ वटा सेनीटाइजर प्रदान गरेको बताउनुभयो ।

त्यस्तै दशगजामा बसेका प्रत्येक प्रहरीहरुलाई पनि पानी वितरण गरेको अध्यक्ष वेहनाले जानकारी दिनुभयो । पत्रकार सौरभ गिरी र ३० नम्बर गणका सशस्त्र प्रहरी सहायक निरिक्षक तीर्थ भाटले हिजो सबै विओपीहरुको अनुगमन गर्नुभएको थियो । त्यसकै आधारमा आफूले सहयोग गरेको बेहनाले बताउनुभयो । ‘मलाई आफ्नै वडामा पनि जनतालाई राहतको कमी हुन नदिन अहोरात्र खट्नुपर्ने अवस्था छ, सीमा सुरक्षा र भारतबाट हुन सक्ने नेपाल प्रवेशलाई रोक्न दशगजामा रातदिन खटिरहनुभएका प्रहरी साथीहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो, त्यसकारण तत्कालका लागि फिल्डमै गएर यी सामग्रीहरु प्रदान गरेको हुँ,’ अध्यक्ष बेहनाले भन्नुभयो । बेहनाले थप्नुभयो–‘म त मान्छेहरुको दुःख हेर्नै सक्दिनँ, जतिसके सहयोग गर्नै मन लाग्छ ।’ बेहनाले यसअघि पनि सशस्त्र प्रहरीलाई नै २ किलोमिटरसम्म देखिने आधुनिक टर्च लाइट २० थान सहयोग गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP