नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरका अध्यक्ष शाहद्वारा सशस्त्रको विओपीमा टर्च र छाता सहयोग
नरैनापुरका अध्यक्ष शाहद्वारा सशस्त्रको विओपीमा टर्च र छाता सहयोग
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ५, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरका अध्यक्ष शाहद्वारा सशस्त्रको विओपीमा टर्च र छाता सहयोग

नरैनापुर(बाँके), बैशाख ५ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकाभित्र रहेका सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट (विओपी) मा टर्च लाइट र छाता सहयोग गर्नुभएको छ ।

वडा नम्बर १ कट्कुइँया, वडा नम्बर ४ नरैनापुर र वडा नम्बर ६ गंगापुरमा रहेका विओपीहरुमा आफ्नै व्यक्तिगत खर्चमा १५ वटा टर्च र ९ वटा छाता प्रदान गरेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । शाहका अनुसार कट्कुइँया विओपीमा ५ वटा टर्च र ५ वटा छाता, नरैनापुर विओपीमा ५ वटा टर्च र २ वटा छाता तथा गंगापुर विओपीमा ५ वटा टर्च र २ वटा छाता दिइएको छ ।

त्यस्तै कट्कुइँयामा पानीका लागि १० वटा ग्यालिन, नरैनापुरमा ३ र गंगापुरमा ४ वटा प्रदान गरिएको छ । जनपथ प्रहरीलाई पनि ५ वटा टर्च दिइएको अध्यक्ष शाहले बताउनुभयो । ‘सीमा सुरक्षार्थ र लकडाउनका बेला नाकाबाट हुन सक्ने प्रवेशलाई रोक्न रातदिन खट्नुभएका प्रहरीहरुको सहजताका लागि यी सामग्रीहरु दिएको हुँ, अध्यक्ष शाहले भन्नुभयो–‘यसले उहाँहरुलाई धेरै सजिलो हुन्छ भन्ने विश्वास छ, दिउँसो घामबाट बच्न छाता र रातिको समयमा वरपरको बस्तुस्थिति निगरानी गर्न टर्च लाइटले सहयोग पुग्नेछ ।’

अध्यक्ष शाहले कोरोनाबाट बच्न गाउँपालिकाबासी सबैलाई लकडाउनको पालना गरी घरमै बस्न आह्वान गर्नुभएको छ । क्वारेन्टाइनबाट फर्केकाहरुलाई पनि घरमै सजकतापूर्वक केही दिन अझैं क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । दोस्रो चरणको राहतका लागि लगत लिने काम भइरहेको भन्दै उहाँले कसैलाई पनि अप्ठेरो पर्न नदिन आफू सजग रहेको बताउनुभयो ।

अब केही दिनमै दोस्रो चरणको राहत वितरण गरिने उहाँले जानकारी दिनुभयो । नरैनापुर गाउँपालिकाले यसअघि पहिलो चरणमा ६ वटा वडाका ७ सय २० परिवारलाई राहत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP