prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरकी उप-प्रमुख चौधरीको पहलमा अलपत्र ६० यात्रुको उद्दार
कोहलपुरकी उप-प्रमुख चौधरीको पहलमा अलपत्र ६० यात्रुको उद्दार
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ५, २०७७ बागेश्वरी पोस्ट
कोहलपुरकी उप-प्रमुख चौधरीको पहलमा अलपत्र ६० यात्रुको उद्दार

कोहलपुर । कोहलपुर नगरपालिकाले अलपत्र परेका पैदल यात्रुहरुको उद्दार गरेको छ।

कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीको पहलमा बाहिरी जिल्लाबाट बर्दियाको राजापुर जान लागेका ६० जना यात्रुहरुलाई उद्दार गरिएको हो।

बिहिबार राती ११ बजे काठमाडौं, नुवाकोट लगायतका जिल्लाबाट लकडाउनमै हिंडेर कोहलपुर चौराहमा आइपुगेका उनीहरु सबैलाई खाजा र पानी ब्यबस्था गरि कोहलपुर नगरपालिकाको गाडी र टयाक्टरमा राखेर बाँकेको सिमाना मानखोला सम्म पुर्याइएको उप-प्रमुख चौधरीले बताउनुभयो।उपप्रमुखको नेतृत्वमा उद्दार टोलीमा लाइन्स क्लवका चिन्तामणि धिताल, ब्यापारी लक्ष्मणराज पौडेल, तरुणदल नेता लुट बहादुर के.सी. तथा डा. गोविन्द प्रसाद थारु हुनुहुन्थ्यो ।

यति दिन लगाएर यहाँ सम्म आइपुगेपछि उहाँहरुलाई गन्तव्य सम्म पुर्याउनु उचित लागेर राजापुर नगरपालिका सग समन्वय गरि मानखोला सम्म पठाइएको चौधरीले बताउनुभयो।

मानखोलाबाट उहाँहरुलाई राजापुर नगरपालिकाको गाडीले उद्दार गरेको उप-प्रमुख चौधरीले जानकारी दिनुभयो।


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP